"प्रोस्टेट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(नयाँ पृष्ठ: पुरुष प्रजनन प्रणालीको महत्त्वपूर्ण अंग पौरुष ग्रन्थि ओखरको आ...)
 
==लक्षणहरू==
 
*िपसाबको बहाव/धार कमजोर हुनु । पिसाब फेर्न बल लगाउनुपर्ने हुनु ।
 
*िपसाब फेर्दा ढिलो पिसाब आउनु/सुरु गर्न गाह्रो हुनु ।
 
*िपसाब चुहिनु, थोपाथोपा झर्नु ।
 
*िपसाब खुल्ने, रोकिने क्रम पटक-पटक हुनु ।
 
*िपसाब फेरसिकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास हुनु ।
 
*रिातीमा धेरैपटक पिसाब लाग्नु ।
 
*अिाकस्िमक रूपमा पिसाब लाग्नु/केही क्षण पनि रोक्न नसक्नु ।
 
*िपसाब पोल्नु/दुख्नु ।
 
* िपसाबमा रगत देखिनु ।
 
*अिाकस्िमक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिनु ।
 
*ििलंगोत्थान तथा स्खलनमा समस्या देखिनु ।
 
 
==रोकथाम==
 
*िपसाब थैलीमा लामो समय पिसाब नराख्ने ।
 
*िपसाब लागेमा तुरुन्त पिसाब फेर्ने ।
 
*तिातो पानीले नुहाउने ।
 
*िचसो र आद्र वातावरणमा नबस्ने ।
 
*यिात्रामा पटक-पटक पिसाब फेर्ने ।
 
*किडा कुर्सीमा बस्ने ।
 
*चिुरोट, चिया, कफी, मदिरा तथा मसला कम खाने ।
 
*सिंक्रमण हुन नदिन प्रशस्त झोल पदार्थ खाने ।
 
*रिातीमा पानी नखाने ताकि राती पटक-पटक पिसाब फेर्नु नपरोस् ।
 
*िपसाबको संक्रमणलाई समयमै उपचार गर्ने ।
 
*एिलर्जी तथा रुघाखोकीका औषधी अनावश्यक प्रयोग नगर्ने ।
 
*हिल्का मालिस, अभ्यास तथा प्रणायाम गर्ने ।
 
*एिउटै आसनमा लामो समयसम्म नबस्ने/उठ्ने, हिँड्ने, हल्का व्यायाम गर्ने ।
 
*शिीलाजितको नियमित सेवन गर्ने ।
 
*हिरयिो सागपात, फलफूल, जौ, काँक्रो, खर्बुजा प्रशस्त सेवन गर्ने ।
 
*लिक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार गर्ने ।
 
*िकगल व्यायाम गर्ने ।
 
*िपसाबको पटक कम गर्न धपेडी, तनाव, हतासपन घटाउने ।
 
*[[http://www.ekantipur.com/nepal/article/?id=2045]] :डा रवीन्द्र पाण्डे
 
 
३,२५३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/95552" बाट अनुप्रेषित