"मेगान फक्स" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
}}
 
'''मेगान डेनिस फक्स''' (जन्म: -१६सन् १९८६ मे १९८६१६), एक अमेरिकी [[अभिनेत्री]] र [[मोडल (मानिस)|मोडल]] हुन ।हुन्। मेगानले आफ्नो अभिनय क्यारियरकोकरियरको शुरूआतसुरुवात सन् २००१ मा कयौंकयौँ सानो-सानोछोटो टेलिभिजन र फिल्मी भूमिकाबाट गरिन् ।गरिन्। सन् २००४ मा, कंफेशंस'कन्फेसन्स अफ अ टीनेजटिनेज ड्रामा क्वीनमाक्विन'मा एउटाएक भूमिकाबाट उनी आफ्नो फिल्मीचलचित्र करियरको शुरूआतसुरुवात गरेकी थिइन् ।थिइन्। सन् २००७ मा, ट्रांसफर्मर्स'ट्रान्सफर्मर्स' नामक चलचित्रमा शियासिया लाबेयोफ अभिनीत पात्रको प्रेमिका, मिकाएला बेंसकोबेन्सको रूपमा अभिनय गरिन् जुन उनको करियरको ब्रेकआउटकोशेढुङ्गा भूमिका बन्यो ।बन्यो। यसै अभिनयले गर्दा उनलाई टीनटिन चॉइसचोइस अवार्ड्सको विभिन्न विधामा नामांकननामाङ्कन गराउन सफल भयो ।भयो। मेगान फक्सले सन् २००९ मा यसै चलचित्रको अर्को सिरिजमा काम गरिन् ।गरिन्। सन् २००९ को अन्तमा मेगानले, जेनीफर'जेनिफर्स बॉडीबडी' नामक चलचित्रमा नाममात्रको मुख्य पात्रको रूपमा अभिनय गरिन् ।
 
मेगानलाई युवाहरूको यौन प्रतीक मानिन्छ जसले गर्दा उनी पटक-पटक पुरुषहरूको पत्रिकाको "हट" सूचिमा रहने गर्छिन । उनलाई म्याक्सिम म्यागजिनको वर्ष २००७, २००८ र २००९ मा प्रत्येक वर्षको हट १०० को सुचिमा राखेको थियो । <ref name="bbc">{{cite news |title= Transformers star 'sexiest woman' |title=Maxim |url=http://news.bbc.co.uk/1/hi/entertainment/7364647.stm |publisher=BBC News |date=2008-04-24 |accessdate=2008-04-25}}</ref> म्याक्सिम हट १०० को सूचीमा क्रमशः #१८, #१६ र #२ मा उनलाई सूचीबद्ध गरिएको थियो जबकी अर्को एफएचएमको पाठकहरूले उनलाई वर्ष २००८ को "विश्वको सबैभन्दा कामुक महिला" को रूपमा छानेका थिए ।<ref name="newsau2">{{cite news |title=Megan Fox is world's sexiest woman |publisher=[[News.com.au]] |date=2008-04-24 |url= http://www.news.com.au/dailytelegraph/story/0,22049,23591039-5006920,00.html |accessdate=2008-04-25|archiveurl=http://web.archive.org/web/20080508040824/http://www.news.com.au/dailytelegraph/story/0,22049,23591039-5006920,00.html|archivedate=2008-05-08}}</ref> उनलाई सन् २००८ मा मुभीफोनको "द २५ हटेस्ट एक्टर्स अन्डर २५" को सूचीमा प्रथम स्थान प्रदान गरिएको थियो ।
"https://ne.wikipedia.org/wiki/मेगान_फक्स" बाट अनुप्रेषित