"निकिता ख्रुश्चेभ" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎सोभियत संघका नेता: अप्रशोधित सामग्री हटाइँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४१:
== सोभियत संघका नेता ==
 
=== आन्तरिक नीति ===
 
==== नीति कार्यक्रम ====
सन् १९५३ मा [[जोसेफ स्टालिन|स्टालिन]]को मृत्युपछि [[सोभियत सङ्घ]]को नेतृत्व सम्हाल्न निकिता ख्रुश्चेव आए । उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए। उनले सर्वहारा वर्गको पार्टी [[सोभियत कम्युनिस्ट पार्टी]] र [[सर्वहारावर्गको अधिनायकत्व|सर्वहारा वर्गको अधिनायकत्व]]को सोभियत राज्यसत्तालाई नयाँ अवधारणामा बदले । उनले सम्पूर्ण जनताको पार्टी र राज्यसत्ताको अवधारणालाई अगाडि ल्याए । सोभियत पार्टी र राज्य क्रमशः पार्टी नोकरशाहहरूको मौजाको रूपमा परिणत हुन थाल्यो । यो क्रमलाई १९७१ मा ख्रुश्चेवको मृत्यु पश्चात सत्तामा आएका ब्रेझनेभले झन अगाडि बढाए ।
 
==== कृषि नीति ====
१९४० को दशक देखि नै, ख्रुश्चेभले सोभियत संघमा मकै खेतिको बारेमा वकालत गरेका थिए । {{sfn|Taubman|2003|p=374}} उनले युक्रेनमा मकै संस्थान को स्थापना गरे र [[:en:Virgin Lands Campaign|भर्जिन ल्यान्ड मा]] . हजारौं एकड जमिनमा मकै खेति गर्न को लागि आदेश दिए .{{sfn|Carlson|2009|p=205}} II
 
==== अन्तरिक्ष अनुसन्धान ====
सोभियत सङ्घ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लियो। १९५७मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह [[स्पुतनिक-१|स्पुतनिक]] पृथ्वीको आसपास कक्षामा पुर्याए। १९६१मा सोभियत वायु-सैनिक [[युरी गागरिन|युरी गगारिन]] पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने।
 
राम्रो साधारण नागरिकहरु को जीवन को लागि धेरै नीतिहरू, तर त्यो ज्यादातर असफल, कृषि उत्पादन जस्तै नयाँ भूमि अभियान वृद्धि गर्न खोजे।
 
=== क्युबा मिसाइल संकट ===
{{main|क्युबा मिसाइल संकट}}
संयुक्त राज्य अमेरिका र सोभियत सङ्घ बीच [[क्युबा मिसाइल संकट]] नै शासनकालको भनिन्छ घटना पनि केही आलोचकहरु अनुसार, [[शीतयुद्ध|शीत युद्ध]]को सबैभन्दा खतरनाक बिन्दु थियो। १९६२मा [[क्युबा मिसाइल संकट|क्यूबा मिसाइल संकट]]मा अमेरिका र [[सोभियत सङ्घ]]को बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरिकाले यो संकट टर्यो।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}