"सिन्धु मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २३:
'''सिन्धु मल्ल''' नेपाली आधुनिक तथा लोक गायिका हुन् ।<ref>{{cite web|title=सिन्धु मल्ल|url=https://www.kathmanducraze.com/view-profile/sindhu-malla|website=kathmanducraze|accessdate=14 अक्टोबर 2020}}</ref> यिनले आधुनिक, लोक, दोहोरी तथा पप गीत समेत गाएकी छिन् भने चलचित्रका लागि पार्श्व गायन पनि गरेकी छिन्। बाल्यकालदेखि नै गीत गाउन रूचि राख्ने मल्लले २०५८ सालमा गायक [[बद्री पंगेनी]]सँग गाएको "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने दोहोरी गीतबाट लोकप्रियता हासिल गर्न सुरु गरेकी हुन् <ref>{{cite web|last1=न्यौपाने|first1=मनोज|title=खै, ती दिन अब आउलान्-नआउलान्!|url=https://nepalnews.com/life-arts/5446-2019-08-04-08-05-03|accessdate=19 अक्टोबर 2020}}</ref>फुलमाया गितबाट ब्यबसायिक गायनयात्रा सुरु गरेकि थिइन। पहिलो रेकर्डेड गित [[रेडियो नेपाल|रेडियाे नेपाल]]मा रेकर्ड भएको गित "पढ्नु भनेको के हो?" भन्ने रहेको छ।
 
[[उशा मंगेशकर]]ले गाएको ‘झल्झली आँखामा...,’ गीतको रिमेक गीत निकालेपछि उनको स्वरको प्रशंसा भएको थियो। पछि 'रातो सारीमा', 'कहाँ हो कहाँ', 'धरानको बजारमा' जस्ता गीतहरू लोकप्रिय बने। तीजको क्रममा 'चिटिक्कै भा छु रे' नामको गीतले यिनलाई लामो समयसम्म चिनायो जसको वि. सं.२०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। वि. सं. २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गीत गाएकी छिन्। {{cn}} । करिव २०२२ वर्षे गायन यात्रामा उनका २० वटा जति गीती एल्बम निस्किएका छन्।
 
==जन्म र बाल्यकाल==
"https://ne.wikipedia.org/wiki/सिन्धु_मल्ल" बाट अनुप्रेषित