"म्ह पूजा" का संशोधनहरू बिचको अन्तर

Reverted to revision 954713 by Saroj Uprety (talk): More info version (ट्विङ्कल)
चिनो: पूर्ववत
सा content restored from history
पङ्क्ति १:
{{Infobox holiday
{{बाट गाभ्ने|म्ह:पुजा|date=नोभेम्बर २०२०}}
'''म्ह पुजा''' चन्द्रमानक [[नेपाल सम्वत्]] अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पुजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्ह पुजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्ह पुजालाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको छ ।{{Infobox holiday
|holiday_name = म्ह पुजा मण्डलको चित्र
|image = Nepalese Mhapuja Mandala.jpg
Line ८ ⟶ ७:
(मङ्गलाष्तव स्तोत्रको नवौ पंक्तिबाट उद्धरित)
|significance = आत्म पुजा, आत्म दर्शन
|Datedate2017 2017= २० अक्टोवर
}}
.'''म्ह पुजा''' चन्द्रमानक [[नेपाल सम्वत्]] अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पुजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्ह पुजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्ह पुजालाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको छ ।<ref>{{cite news|last= Dhaubhadel |first= Manoranjan N.|title= Mha Puja -- A Unique Newah Tradition |url= http://www.noa-fl.org/resources/NOA-FL_Newsletter_Vol1_Year1.pdf |accessdate=12 October 2013|newspaper= NOA-FL Newsletter |publisher= NOA Florida Chapter |date= 17 November 2012}}</ref> <ref>{{cite news|last=Maharjan|first=Ujjwala|title=Cultural symbolisms in Mha Puja|url=http://archives.myrepublica.com/portal/index.php?action=news_details&news_id=24968|accessdate=21 November 2012|newspaper=Republica|date=5 November 2010}}</ref><ref>{{cite news|last=|first=|title=Mha Puja today, Nepal Sambat 1132 being observed|url=http://www.ekantipur.com/2011/10/27/top-story/mha-puja-today-nepal-sambat-1132-being-observed/342845.html|accessdate=21 November 2012 |newspaper=Ekantipur |date=27 October 2011}}</ref> <ref>{{cite web |url= http://www.ppguk.org/Activities-/-Events/ppguk-recent-activites.html |title= Mha Puja 2012 & New Year Nepal Samvat 1133 Celebration |last= |first= |date=2012 |website= Pasa Puchah Guthi UK |publisher= |accessdate=15 October 2013}}</ref>
 
==पुजाको अर्थ र महत्त्व==
यस दिन परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ ।किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।
 
==पुजा विधि==
Line ५२ ⟶ ५५:
पूजाको अन्तमा सवै परिवारजन एकै पंक्तिमा वसी सुन्दररूपमा सिंगारिएको मण्डल माथि नै थाल राखी परम्परागत नेवाः भोज खाइन्छ । जति सुकै राम्रो सिंगारिएको भए पनि त्यस मण्डलको सुन्दरतामा पटक्कै आशक्त नभर्इ मण्डल विग्रिएला भन्ने सुर्ता नलिइकन अष्टमात्रिकाका प्रतिक स्वरूप आठ परिकारयुक्त भोज खाइन्छ । भोज समाप्त भए पश्चात् मण्डल र थाली रात भरिका लागि त्यतिकै छोडिन्छ र भोलि पल्टमात्र भुइ बढारेर सफा गरिन्छ ।
 
==सन्दर्भ सामग्रीहरू==
==संन्दर्भ स्रोत सूची==
{{reflist}}
{{Reflist|caption=अष्टमात्रिका मण्डल रूपी भोजको थाली}}
 
==यो पनि हेर्नुहोस्==
*[[तिहार]]
 
{{नेवार जाति}}
{{ढाँचा:नेवार}}
 
[[श्रेणी:नेवार जाति]]
[[श्रेणी:नेवारी संस्कृति]]
[[श्रेणी:नेपाली चाडपर्वहरू]]
"https://ne.wikipedia.org/wiki/म्ह_पूजा" बाट अनुप्रेषित