"नेपालका परम्परागत बाजाहरूको सूची" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४९:
 
===नेवारी बाजा===
*[[धिमे]]<ref> name{{cite web |url=" https://web.archive.org/web/20111122003239/http://www.jwajalapa.com/music/idiophones.php"> |title= Idiophones |website= jwajalapa.com }}</ref>
मानव विकास क्रमकाे जंगली अवस्थामा जंगली जनावरबाट अाफ्नाे सुरक्षा हाेस भनेर विभिन्न ध्वनिहरु निकाल्ने क्रममा वाजागाजाकाे उत्पति भएकाे मानिन्छ।बाजागाजा बजाउने बेला निस्किएको ध्वनिले मानिस मात्रै नभई जनावर,चराचुरुङ्गीलाई समेट नाचु नाचु लाग्ने गरि मन माेहित गर्दछ।मानिस मानिस बिच बाेलिने भाषाहरु फरकफरक हुन्छन।एकले अरुकाे भाषा नबुझ्न सक्छन् तर,बाजागाजाबाट निस्किएकाे ध्वनि जसलाई संगित भनिन्छ,याे विश्वभाषा हाे।विश्वकाे जुनसुकै कुनामा बजाईने संगितले सबैलाई मन माेहित गर्ने सामर्थ्य राख्दछ।मुख्यतः संगित निकाल्ने बाजागाजालाई तीन समुहमा विभाजन गर्न सकिन्छ।
१.मुखबाट हावा पठाएर बजाईने बाजा जस्तै बाँसुरी,मुहाली,शंख अादि