"सिन्धु मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
}}
 
'''सिन्धु मल्ल''' नेपाली आधुनिक तथा लोक गायिका हुन् ।<ref>{{cite web|title=सिन्धु मल्ल|url=https://www.kathmanducraze.com/view-profile/sindhu-malla|website=kathmanducraze|accessdate=14 अक्टोबर 2020}}</ref> यिनले आधुनिक, लोक, दोहोरी तथा पप गीत समेत गाएकी छिन् भने चलचित्रका लागि पार्श्व गायन पनि गरेकी छिन्। बाल्यकालदेखि नै गीत गाउन रूचि राख्ने मल्लले २०५८ सालमा गायक [[बद्री पंगेनी]]सँग गाएको "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने दोहोरी गीतबाट लोकप्रियता हासिल गर्न सुरु गरेकी हुन् <ref>{{cite web|last1=न्यौपाने|first1=मनोज|title=खै, ती दिन अब आउलान्-नआउलान्!|url=https://nepalnews.com/life-arts/5446-2019-08-04-08-05-03|accessdate=19 अक्टोबर 2020}}</ref>फुलमाया गितबाट ब्यबसायिक गायनयात्रा सुरु गरेकि थिइन। पहिलाेपहिलो रेकर्डेड गित [[रेडियो नेपाल|रेडियाे नेपाल]]मा रेकर्ड भएकाेभएको गित "पढ्नु भनेकाेभनेको के हाेहो?" भन्ने रहेकाेरहेको छ।
 
[[उशा मंगेशकर]]ले गाएको ‘झल्झली आँखामा...,’ गीतको रिमेक गीत निकालेपछि उनको स्वरको प्रशंसा भएको थियो। पछि 'रातो सारीमा', 'कहाँ हो कहाँ', 'धरानको बजारमा' जस्ता गीतहरू लोकप्रिय बने। तीजको क्रममा 'चिटिक्कै भा छु रे' नामको गीतले यिनलाई लामो समयसम्म चिनायो जसको वि. सं.२०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। वि. सं. २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गीत गाएकी छिन्। {{cn}} । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गीती एल्बम निस्किएका छन्।
 
==जन्म र बाल्यकाल==
सिन्धु मल्लको जन्म पिता डम्बर बहादुर मल्ल र माता जनक कुमारी मल्लको कोखबाट २०३८ पुष १५ गते [[दाङ जिल्ला]]को श्रीगाउँमा भएको हो। गायीका मल्ल कोमल्लको प्राथमिक शिक्षा अन्नपुर्ण बोर्डिंग स्कुल घोराही र श्रीगाउँ प्रसडुवा  कै स्कुल दांगमादाङ्गमा भएको थियो । यिनको माध्यमिक शिक्षा रत्न राज्यलक्ष्मी मा.वि. नयाँ बानेश्वरबाट भयो। पछि ललितकला क्याम्पस हुदै कलानिधि इन्दिरा महाविद्यालयबाट संगीतमा स्नातक गरेकी छन्।
 
==गिती एल्बम==
ससुरालीमा, चिटिक्कै भाछु रे, कहाँ?, टुङना र डम्फू, काफल गेडी, माया धरानी, लाहुरे दाइले, लाइछाै बेसन, लाठीचार्ज, लाइछौ बेसन, चुरा पोते रातो, छिनको छिनमा, तीज आयो, पिरतीको जाल, अहिलेकाेअहिलेको तिज,दिलैकाेदिलैको राजा,पिरतिकाेपिरतिको जाल(चैर मुसि चैर ), पर्बत कि रानी  , फोटो फिर्ता लेउ ,म  त नेपालि <ref>{{cite web|title=चर्चामा सिन्धु मल्लको पिरतीको जाल|url=https://narimag.com.np/news/2019-06-10/20190610142639.html|website=नारी|accessdate=19 अक्टोबर 2020}}</ref> आदि रहेका छन्।हालसम्म धेरै राष्ट्रिय स्तरका अवार्ड जित्ने गायिकाहरु मध्ये गायिका मल्ल पनि अग्र स्थानमा रहेकि छिन।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/सिन्धु_मल्ल" बाट अनुप्रेषित