"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३८:
 
== सबै औषधिहरु उस्तै हुन्छन् ==
होमियोप्याथिकमा औषधिहरूको एउटै किसिमको आकार-प्रकार देखेर शिक्षित व्यक्तिहरु पनि भ्रममा पर्छन् कि कुनैपनि रोगको लागि एकै प्रकारको (सेतोदाना) औषधिको रूपमा सबै रोगीलाई दिइन्छ । तर, वास्तवमा दाना (ग्लोबुल्स) स्वयंमा कुनै औषधि होईन । रोगीको शरीरमा औषधि पुर्याउने एउटा माध्यम मात्र हो । होमियोप्याथीमा तयार भएका औषधिहरु (लिक्विड) डाईल्युशन सबै एकै नासको देखिन्छ । तर, यि औषधिहरूको काम भने अलग अलग हुन्छन् । भौतिकरूपमाभौतिक रूपमा समान देखिएतापनिदेखिएता पनि त्यस त्यसऔषधिकोऔषधिको प्रभाव एकैनास हुन्छ भन्नेकुनै जरुरी छैन। जस्तै, बसपार्कमा देखिने सबै यात्रुबस एकैठाउँमा जादैनन् । सबैको आ-आफ्नो गन्तब्यस्थान र छुटने समय बेग्ला बेग्लै हुन्छ।
 
== लसुन, प्याज, चिया, कफि, पानको प्रयोग गर्नु हुँदैन ==