"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १२:
 
== औषधिले कसरी काम गर्दछ ? ==
होमियोप्याथिक औषधिले हामीभित्र अवस्थित रहेको (डिफेन्समेकानिजम् ) लाई एक्साईट गरी स्वउपचार प्रकृयालाई कृयाशिलक्रियाशिल बनाई रोगबाट मुक्तिको पथमा लम्कन सहयोग गर्दछ ।
एकलऔषधि: होमियोप्याथीमा रोगीलाई उसको रोग निदान पश्चात एक समयमा एउटा मात्र औषधि दिने प्रावधान रहिआएकोछ । हैनिमैनले आफ्नो अनुभवको आधारमा एक पटकमा एउटाऔषधि दिने विधान निश्चित गरेका थिए। तर, अहिले आएर यसमा पनि पर्याप्त परिवर्तन भईसकेको छ । होमियोप्याथिक चिकित्सकहरु मध्ये केहि त हैनिमैनले देखाएको बाटोमा हिडिरहेका छन् भने केहिले आफ्नो स्वतन्त्र मार्ग निश्चित गरेका छन् । एक पटकमा आफ्ना रोगीलाई ५-७ वटा औषधिहरूको सेवन गर्न दिने पनि गरिन्छ । जुन होमियोप्याथिक को सिद्धान्त (भावना) विपरित हो ।