"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १६:
 
== औषधिको न्यून मात्रा ==
होमियोप्याथी चिकित्सा विज्ञानको आधारमा रोगीलाई उसको रोग निदान पश्चात दिइने औषधिको मात्रा अति न्यून हुनुपर्छ । ताकि औषधिको कुनै दुष्परिणामदुष परिणाम नदेखियोस । होमियोप्याथि यस्तोऊपचारयस्तो पद्दतिहोऊपचार पद्धतीहो जसमा निकै कम औषधिको प्रयोग पश्चात शरीर भित्रै रहेको स्वउपचार प्रकृयालाई क्रियाशिल बनाईन्छ र रोगबाट मुक्तिको प्रयास गरिन्छ। रोगीलाई कुनैप्रकारकोकुनै प्रकारको शारीरिक एवं मानसिक कष्ट नदिईकन प्राकृतिक रूपले रोगबाट मुक्तगरी उसलाई स्वस्थ बनाउँछ ।
 
व्यक्तिपरक चिकित्सा: खास कुरो होमियोप्याथीमा रोगको नामले उपचार गरिंदैन । रोगबाट ग्रस्त ब्यक्तिको मानसिक एवं शारीरिक तथा भावनात्मक आदि सबै पक्षको उपचार गर्दछ । जस्तै- निमोनियाँ का पाँचजना रोगिहरु को होमियोप्याथीमा एऊटै औषधिले ऊपचारगरिदैन।ऊपचार गरिदैन। समष्टिगत लक्षणकोआधारमा यि पाचैजना रोगिहरूलाई भिन्ना-भिन्नै औषधिहरूको व्यवस्था गरिन्छ। किनभने होमियोप्याथीको मुल सिद्धान्त "रोगीको उपचार गर रोगको होईन” भन्ने हो । त्यसैले होमियोप्याथीमा कुनैरोगकोकुनै रोगको नामको आधारमा भन्दापनिभन्दा पनि रोगीको समष्टिगत लक्षणको आधारमा नै औषधिको व्यवस्था हुन्छ ।
 
== औषधिको छनौट ==