"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
[[चित्र:Hahnemann.jpg|alt=Samuel Hahnemann|thumb|डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान]]
 
'''होमियोप्याथिक चिकित्सा प्रणाली''' विश्वका चिकित्सा प्रणालीहरुमध्येप्रणालीहरु मध्ये एक पद्दतीपद्धती हो । सन् १७९६ मा [[जर्मनी]]का '''डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान'''ले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्दतीपद्धती संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्म जयन्ती १० अप्रिललाई विशेष उत्सवको रूपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ ।
 
विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्दतीपद्धती लाभदायक हुने चिकित्सकहरु बताउँछन् । होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलका र नेपाल भित्रिएको हो । नेपालमा यो पद्दतिपद्धती राणाकालमैराणाकाल भित्रिएपनिमै भित्रिए पनि सरकारी स्तरमा वि स. २०१० मा मात्र सुरुवात भएको हो । होमियोप्याथिक उपचार पद्दतीपद्धती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने एकमात्र सरकारी स्वामित्वको पशुपति होमियोप्याथिक चिकित्सालयका डा. प्रेमनारायण श्रीवास्तबले बताए । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।<ref>https://www.hamrodoctornews.com/detail/392</ref>
 
== होमियोप्याथी भनेको केहो ? ==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/952268" बाट अनुप्रेषित