"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Hahnemann.jpg|alt=Samuel Hahnemann|thumb|डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान]]
 
विश्वका'''होमियोप्याथिक चिकित्सा प्रणालीहरुमध्येप्रणाली''' होमियोप्याथिकविश्वका चिकित्सा प्रणालीप्रणालीहरुमध्ये पनि एक पद्दती हो । सन् १७९६ मा जर्मनीका[[जर्मनी]]का '''डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानलेहनिम्यान'''ले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्दती संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्म जयन्ती १० अप्रिललाई विशेष उत्सवको रूपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ ।
 
विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्दती लाभदायक हुने चिकित्सकहरु बताउँछन् । होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलका र नेपाल भित्रिएको हो । नेपालमा यो पद्दति राणाकालमै भित्रिएपनि सरकारी स्तरमा वि स. २०१० मा मात्र सुरुवात भएको हो । होमियोप्याथिक उपचार पद्दती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने एकमात्र सरकारी स्वामित्वको पशुपति होमियोप्याथिक चिकित्सालयका डा. प्रेमनारायण श्रीवास्तबले बताए । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।<ref>https://www.hamrodoctornews.com/detail/392</ref>