"क्यान्सर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
spam
 
पङ्क्ति १४:
}}
 
'''[https://www.nepalihealthmedia.com/news2nepal/स्तन-क्यान्सरका-लक्षणहरु/ क्यान्सर]''' (चिकित्सकीय पद: [[घातक]] [[निओप्लाज्म|नियोप्लास्म]]) [[रोग|रोगहरू]]को एक वर्ग हो जसमा [[कोशिका (जीव विज्ञान)|कोशिकाहरू]]को एक समूहको ''अनियन्त्रित वृद्धि'' (सामान्य सीमा भन्दा अधिक [[कोशिका विभाजन|विभाजन]]), ''रोग आक्रमण'' (आस-पासको उतकहरूको विनाश आक्रमण) र कहिलेकाँही ''[[मेटास्टेसिस]]'' (लसिका या रक्तको माध्यमले शरीरको अन्य भागहरूमा फैलन्छ)को रूपमा देखिन्छ । क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ ।
 
==यसका लक्षणहरु==
पङ्क्ति २०:
* दुखाइ
 
शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने [https://www.nepalihealthmedia.com/news2nepal/स्तन-क्यान्सरका-लक्षणहरु/ स्तन क्यान्सर] शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।
 
* ज्वरो
"https://ne.wikipedia.org/wiki/क्यान्सर" बाट अनुप्रेषित