"विकिपिडिया:नेपालीमा कसरी टाइप गर्ने" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८३:
फोनेटिक नेपाली टाइपिंगको निम्ति दुइ प्रमुख अफलाइन औजार [[बरह आइऍमई]] तथा [[गूगल इण्डिक ट्राँसलिट्रेशन]] छन्। यसको कम्प्यूटरमा स्थापित गरेपछि विकिपीडियामा सीधै नेपाली टाइप गर्न सक्नुहुनेछ।
===इनस्क्रिप्ट===
देवनागरीमा लेख्न एक स्थायी उपाय [[इनस्क्रिप्ट]] कुञ्जीपटको प्रयोग पनि गर्न सकिन्छ। इन्स्क्रिप्ट एउटा टच टाइपिंग कुञ्जीपटल हो जो भारतीय भाषाहरुको लिपिहरुमा कम्प्यूटरमा लेख्नकोनिम्ति प्रयोग हुन्छ। यो भारतीय लिपिहरुको लागि [[नेपाल सरकार]] र [[भारत सरकार]]द्वारा मानकको रूपमा स्वीकृत छ। तल दिएको चित्र टीवीऍस कम्पनीको इनस्क्रिप्ट द्विभाषीयद्धिभाषीय कीबोर्ड हो।
[[Image:Devanagari_INSCRIPT_Keyboard.JPG||center|500px||thumb|टीवीऍस कम्पनीको इनस्क्रिप्ट द्विभाषीयद्धिभाषीय कीबोर्ड]]
 
अचेल नया [[प्रचालन तंत्र|प्रचालन तंत्रों]], जस्तै - [[विण्डोज़ २०००]], [[विण्डोज़ ऍक्सपीएक्सपी]], [[लिनक्स]] एवं [[मॅकिण्टोशम्याकिन्टोश]]मा इनस्क्रिप्ट अन्तर्निर्मित (इन-बिल्ट) आउँछ।
 
===रेमिंगटन===