"युट्युब" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: स्वीडेन → स्विडेन स्वतःविकी ब्राउजर प्रयोग गर्दै
थप, सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{संक्षिप्त विवरण|गुगलको स्वामित्व ुमा रहेको भिडिओ साझेदारी सेवा}}
{{Infobox dot-com company
{{Infobox website
|company_name = YouTube, LLC
| name = युट्युब
|company_logo = [[File:YouTube Logo 2017.svg|200px]]
| logo = YouTube Logo 2017.svg
|caption = Screenshot of YouTube's homepage
| logo_size = 200px
|company_type = Subsidiary of [[Google]], [[limited liability company]]
| logo_alt = The YouTube logo is made of a red round-rectangular box with a white "play" button inside and the word "YouTube" written in black.
|foundation = {{Start date|2005|०५|१६}}
| screenshot =
|founder = [[स्टिभ चेन]], [[च्याड हर्लि]], [[जाभेड करिम]]
| caption =
|location_city = 901 Cherry Ave, [[San Bruno, California|San Bruno]],<br />California
| company_type = [[सहायक कम्पनी]]
|location_country = United States
| type = [[श्रव्य दृश्य साझेदारी सेवा|भिडिओ साझेदारी सेवा]]
|area_served = विस्वब्यपी
| founded = {{start date and age|2005|2|14}}
|parent = Independent (2005–2006)<br />Google (2006–present)
| location =[[क्यालिफोर्निया|सान ब्रुनो, क्यालिफोर्निया]]
|key_people = [[Salar Kamangar]] (CEO)<br />Chad Hurley (Advisor)
| country = अमेरिका
|company_slogan = Broadcast Yourself (2005–2012)
| area_served = विश्वव्यापी (प्रतिबन्धित देशहरू बाहेक [[युट्युबको नियन्त्रण पद्धति|प्रतिबन्धित देशहरू]])
|industry = इन्टरनेट
| founder = {{ubl|[[चाड हर्ली]]|[[स्टिभ चेन]]|[[जावेद करिम]]}}<ref name=चिडियाखाना>{{वेब स्रोत|लेखक=|शीर्षक=युट्युबको १५ वर्षे यात्रा, यो हो पहिलो भिडियो|युआरएल=https://www.onlinekhabar.com/2020/04/858765|कार्य=|प्रकाशक=अनलाइन खबर|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
|url = {{URL|https://www.youtube.com/|YouTube.com}}<br />(see [[#Localization|list of localized domain names]])
| key_people = [[सुसन उचित्सकी]] ([[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी]])
|programming_language = [[Python (programming language)|Python]]<ref>{{cite web|url=http://www.gooli.org/blog/youtube-runs-on-python/|title=YouTube runs on Python|first=Vincent|last=Lextrait|month=July|year=2010|accessdate=5 September 2010 |archiveurl=http://archive.is/20120530/http://www.lextrait.com/Vincent/implementations.html |archivedate=2012-05-30}}</ref>
| industry = {{ubl|[[इन्टरनेट]]|[[श्रव्य दृश्य साझेदारी सेवा|भिडिओ साझेदारी सेवा]]}}
|ipv6 =
| products = [[युट्युब प्रिमियम]]<br>[[युट्युब सङ्गीत]]<br>[[युट्युब टिभी]]
|alexa = {{Steady}} २ ({{as of|२०१८|११|२|alt=November 2013}})<ref name="alexa">{{cite web|url= http://www.alexa.com/siteinfo/youtube.com |title= Youtube.com Site Info | publisher= [[Alexa Internet]] |accessdate= 2013-11-01 }}</ref><!--Updated monthly by OKBot.-->
| revenue = {{USD|१५ अर्ब}} (सन् २०१९)
|website_type = भिडियो प्रकासित
|advertising parent = [[गुगल]] (सन् एडसिन२००६–हाल)
| url = {{URL|https://www.youtube.com/|YouTube.com}}
|registration = Optional (Only required for certain tasks such as uploading videos, viewing flagged videos, viewing flagged comments, liking videos, adding videos to playlists and commenting on videos)
| content_license = उर्ध्वभरणकर्ताले प्रतिलिपी अधिकार प्राप्त गर्ने (मानक प्रतिलिपी अधिकार); क्रिएटिभ कमन्स छनोट गर्न मिल्ने।
|language = ५४ भाषा<ref name="languages">{{cite web| url = http://i.imgur.com/C2mND.png| title = YouTube language versions | accessdate =January 15, 2012}}</ref>
| programming_language = [[पाइथन (प्रोगामिङ भाषा)|पाइथन]] (ढाँचा),<ref>{{Cite web |language = |url=https://archive.is/20120530050106/http://www.lextrait.com/Vincent/implementations.html|author=Vincent Lextrait|date=mis en ligne le 30 mai 2012|accessdate=20 avril 2015|title=YouTube runs on Python}}</ref> [[सी (प्रोगामिङ भाषा)|सी]] ([[सिपाइथन]]को माध्यमबाट]]), [[सी++]], [[जाभा (प्रोगामिङ भाषा )|जाभा]] ([[जुस]] मञ्च मार्फत),<ref>{{cite web |first=Jesse |last=Wilson |title=Guice Deuce |url=http://googlecode.blogspot.no/2009/05/guice-deuce.html |website=Official Google Code Blog |date=May 19, 2009 |accessdate=March 25, 2017}}</ref><ref>{{cite web |url=http://highscalability.com/blog/2008/3/12/youtube-architecture.html |title=YouTube Architecture |publisher= High Scalability|accessdate=October 13, 2014}}</ref> [[गो (प्रोगामिङ भाषा)|गो]],<ref>{{cite web |title=Golang Vitess: a database wrapper written in Go as used by Youtube |url=https://github.com/youtube/vitess|date=October 23, 2018}}</ref> [[जाभास्क्रिप्ट]]
|launch_date = {{Start date|2005|02|14}}
| advertising = गुगल [[एड्सेन्स]]
|current_status = सकृय
| registration = {{Collapsible list
|screenshot = [[File:YouTube Homepage Dec 7 2012.png|270px]]
| titlestyle = font-weight:normal; text-align:left; background-color:transparent
| title = वैकल्पिक
| सामान्यतया हेर्नका लागि दर्ता आवश्यक नपर्ने; सामग्री थप्न र झण्डा चिन्हित गरिएको अर्थात् (१८+) सामग्री, टिप्पणी छोड्न, मन पराउन, मन नपराउन र प्रवाहसूचीमा थप्न खाता आवश्यक पर्ने
}}
| launched = {{start date and age|2005|02|14}}
'''युट्युब''' [[पेप्याल]]का तिन कर्मचारी द्वारा फेब्रुअरी २००५बाट सन्चालन गरेको भिडियो राख्न, निकाल्न तथा हेर्न मिल्ने वेबसाइट हो ।<ref>{{Cite news| title=Surprise! There's a third YouTube co-founder|author=Hopkins, Jim|work=USA Today| url =http://www.usatoday.com/tech/news/2006-10-11-youtube-karim_x.htm|accessdate=November 29, 2008 | date=October 11, 2006}}</ref> यस संस्थालाई स.न् २००६ मा [[गुगल]]ले US$1.65 billion मा किनेको थियो र हाल यो संस्था गुगलको स्वामित्वमा रहेको छ । यसको हेडकुवाटर क्लिफोर्नियाको सेन बुओरो भन्ने ठाँउमा छ। यसका संस्थापक पेप्यालका भूतपुर्व कर्मचारीहरु हुन् । यो एक यस्तो वेबसाईट हो जहाँ भिडियोहरु अरुसङ्ग बाड्न(share) गर्न सकिन्छ । यो वेबसाईटले Adobe Flash Video र HTML5 प्रविधिको प्रयोग गरी विभिन्न प्रकारका भिडियो देखाउने गर्छ । भिडियोहरूमा क्लिप्सहरु टिभी स्जोव गिति भिडियो र अरु थरी थरिका पढाइ/ज्ञान सम्बन्धि वा अरु भिडियो पर्दछन् । यसमा प्राय सर्वसाधारणले वढि भिडियो हल्छन् तर ठुलो संस्थहरु बिबिसी भेभो हुलु जस्ता संस्थाले युटुब पाटनरशिप प्रोगयामको रूपमा हल्छन्। युटुबमा भिडियो हाल्न अकाउन्ट् बनाउनु पर्छ। रजिस्ट्ररडले भिडियो हाल्न र कमेन्ट गर्न सक्छन् भने अनरजिस्ट्ररडले भिडियो हेर्न मात्र सक्छन् । र कडा शब्दको प्रयोग भएको वा कम उमेरका लगि योग्य नभएको भिडियो हेर्न १८ वर्ष पुरा भएको हुनुपर्छ र रजिस्ट्ररड हुनुपर्छ । यसले भिडियो बास्तवमा डाउनलोड गर्न नदिने भएपनि विभिन्न plug -in वा सफ्टवोयेर को प्रयोग गरी यसबाट भिडियो डाउनलोड गरन् सकिन्छ । यसमा विभिन्न स्तर(Quality) को भिडियो हेर्न सकिन्छ। यो प्राय सबै प्रकारको device मा हेर्न सकिन्छ । यसमा २० GB भन्दा बढिको भिडियो हाल्न सकिन्छ। यो एक निशुल्क सेवा हो तर यसले आम्दानीको लागि बिज्ञापनहरु बेच्ने गर्दछ र बिज्ञापन भिडियो लोडिङ् हुदाँ देखिन्छ। यो विभिन्न भाषामा चलाउन सकिन्छ । र केही यस्ता भिडियो हुन्छन् जुन कुनैकुनै ठँाउमामा उपलब्ध हुन सक्दैन ।
| current_status = चालू
}}
 
'''युट्युब''' एक अमेरिकी [[श्रव्य दृश्य साझेदारी सेवा|भिडिओ साझेदारी सेवा]] हो। यसको प्रधान कार्यालय सान ब्रुनो, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई फेब्रुअरी २००५ मा, पूर्व पेपलका कर्मचारी, चाड हर्ली, स्टिभ चेन र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए।<ref>{{Cite web |url=http://www.chip.de/news/Anfang-vom-Ende-YouTube-fuehrt-nicht-ueberspringbare-Werbung-ein_92987994.html |title=Der Anfang vom Ende? YouTube zeigt nicht-überspringbare Werbung |work=chip.de |date=2016-04-27 |accessdate=2017-04-15}}</ref> नोभेम्बर २००६ मा, अमेरिकी कम्पनी [[गुगल]]ले यसलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो। युट्युब हाल गुगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ।<ref name=इतिहास>{{वेब स्रोत|लेखक=|शीर्षक=यस्तो छ युट्युबको इतिहास, कति गर्छ प्रत्येक वर्ष कमाई ?|युआरएल=https://www.nepalipatra.com/news/youtube-income/34236|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाली पत्र|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref><ref name="estadao">[http://www.estadao.com.br/noticias/vidae,google-lanca-novo-canal-youtube-edu,1099490,0.htm Google lança nova canal Youtube Edu]. Estadão. Página visitada em 29 de novembro de 2013.</ref>
 
युट्युबले प्रयोगकर्ताहरूलाई अवस्थित सामग्रीहरू, अवलोकन, मुल्याङ्कन, साझेदारी, प्रवाहसूचीहरूमा थप्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न, र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिन अनुमति दिन्छ। यसले प्रयोगकर्ताद्वारा उत्पादित सामग्रीहरूको विविधता प्रदान गर्दछ। उपलब्ध सामग्रीले संक्षिप्त भिडिओ, टेलिभिजन कार्यक्रमका दृश्य, साङ्गीतिक भिडिओहरू, छोटो र दस्तावेज चलचित्र, श्रव्य सामग्री, चलचित्रकम झलक, प्रत्यक्ष प्रवाह, छोटो मौलिक दृश्य, र शैक्षिक भिडिओहरू जस्ता अन्य सामग्री समावेश गर्दछ।
 
युट्युबमा धेरैजसो सामग्री व्यक्तिद्वारा निर्माण गरिएका हुन्छन् तर सिबिएस, बीबीसी, भिभो, र हुलु लगायत मिडिया निगमले युट्युब साझेदारी कार्यक्रमको भागको रूपमा उनीहरूको सामग्रीहरू युट्युब मार्फत प्रस्ताव गर्दछन्। दर्ता नगरिएका प्रयोगकर्ताहरूले वेबसाइटमा भिडिओहरू हेर्न सक्दछन् तथापि, सामग्री थप्नका लागि यसमा खाताको आवश्यकता पर्दछ। जबकि दर्ता भएका प्रयोगकर्ताहरूले यसमा असीमित सङ्ख्यामा भिडिओहरू उर्ध्वभरण गर्न र भिडिओमा टिप्पणीहरू थप्न सक्दछन्। उमेर-प्रतिबन्धित भिडिओहरू हेर्नका लागि १८ वर्षको उमेरको कटेको पुष्टि गर्नु पर्ने हुन्छ जुन दर्ता गरिएको प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ।
 
युट्युब र चयनित सिर्जनाकर्ताहरूले गुगल विज्ञापन मर्फत राजस्व सङ्कलन गर्दछन् जुन एक सेवा हो जसले वेबसाइटका सामग्री र दर्शकहरूको आधारमा विज्ञापनहरूलाई लक्षित गर्दछ। यसका धेरै जसो भिडिओहरू हेर्नका लागि शुल्क तिर्नु पर्दैन, तर अपवादहरूमा सदस्यता-आधारित भुक्तान च्यानल, भाडाका चलचित्र, युट्युब सङ्गीत र युट्युब भुक्तान सहितका सदस्यता सेवा, विज्ञापन-रहितका सङ्गीतका लागि पैसा तिर्नु पर्ने हुन्छ।
==सामाजिक प्रभाव==
दुबै साधारण र ठुलो कम्पनीहरूले अरुलाई आकर्षित गर्न र ग्राहक बढाउन वा नाम कमाउन वा प्रचार गर्न वा बिज्ञापन गर्न युटुबको प्रयोग गर्ने गर्छन् । किनकी यसमा थोरै वा बिना लगानी विस्वव्यापी रूपमा सजिलो गरी बिना झनझट काम हुन्छ । यसको प्रयोगले गर्दा नविन व्यक्ती गायक वा साना संस्थालाई सजिलो भएको छ । यो एक आर्जन गर्ने माद्ययम बनेको छ र यसबाट राम्रो आर्जन गर्न सकिन्छ ।
 
फेब्रुअरी २०१७ सम्म, यसमा प्रत्येक मिनेटमा ४०० घण्टा भन्दा बढी सामग्री थपिएका थिए, र प्रत्येक दिन युट्युबमा एक अर्ब घण्टाका सामग्रीहरू हेरिएको थियो। अक्टोबर २०२० सम्म, [[अलेक्सा इन्टरनेट]]का अनुसार, युट्युब गुगल पछिको संसारको सबैभन्दा लोकप्रिय वेबसाइट हो।<ref name=topsites>{{cite web | url=https://www.alexa.com/topsites | title=The top 500 sites on the web | publisher=[[अलेक्सा इन्टरनेट]]}}</ref> मे २०१९ सम्ममा, हरेक मिनेटमा ५०० घण्टा भन्दा बढी समयका भिडिओ सामग्री युट्युबमा उर्ध्वभरण गरिन्छ।<ref name="500hrs">{{cite news |accessdate=June 10, 2019 |url=https://www.tubefilter.com/2019/05/07/number-hours-video-uploaded-to-youtube-per-minute/ |title=More Than 500 Hours Of Content Are Now Being Uploaded To YouTube Every Minute |work=ट्युब फिल्टर |location=लस एन्जलस, क्यालिफोर्निया |date=May 7, 2019 |author=Loke Hale, James}}</ref> उल्लेख गरिएको त्रैमासिक विज्ञापन राजस्वका आधारमा, युट्युबको वार्षिक राजस्वमा १५ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=युट्युबका ५ रोचक तथ्य, तपाईँलाई थाहा नहुन सक्छ|युआरएल=https://clickmandu.com/2016/08/454.html|कार्य=|प्रकाशक=क्लिकमान्डू|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
===स्थानीयकरण===
{| class="wikitable sortable collapsible collapsed"
|-
! देश
! भाषा
! लन्च मिति
|-
| {{Flag|संयुक्त राज्य अमेरिका}} (र विश्वव्यापी प्रक्षेपण)
| [[अङ्ग्रेजी]]
| {{dts|2005|February|15|format=mdy}}
|-
| {{Flag|ब्राजिल}}
| [[पोर्चुगेली भाषा|पोर्चुगली]]
| {{dts|2007|June|19|format=mdy}}
|-
| {{Flag|फ्रान्स}}
| [[फ्रान्सेली भाषा|फ्रान्सेली]], र [[बास्क भाषा|बास्क]]
| {{dts|2007|June|19|format=mdy}}
|-
| {{Flag|आयरल्यान्ड}}
| [[अङ्ग्रेजी]]
| {{dts|2007|June|19|format=mdy}}
|-
| {{Flag|इटाली}}
| [[इटालियन भाषा|इटालीयन]]
| {{dts|2007|June|19|format=mdy}}
|-
| {{Flag|जापान}}
| [[जापानी भाषा|जापानी]]
| {{dts|2007|June|19|format=mdy}}
|-
| {{Flag|नेदरल्याण्ड}}
| [[डच भाषा|डच]]
| {{dts|2007|June|19|format=mdy}}
|-
| {{Flag|पोल्यान्ड}}
| [[पोलिस भाषा|पोलिस]]
| {{dts|2007|June|19|format=mdy}}<ref name="local" />
|-
| {{Flag|स्पेन}}
| [[स्पेनी भाषा|स्पेनीस]], [[गलिसियन् भाषा|गलिसियन्]], [[कैटलन भाषा|कैटलन]], र [[बास्क भाषा|बास्क]]
| {{dts|2007|June|19|format=mdy}}
|-
| {{Flag|संयुक्त अधिराज्य}}
| [[अङ्ग्रेजी]]
| {{dts|2007|June|19|format=mdy}}
|-
| {{Flag|मेक्सिको}}
| [[स्पेनी भाषा|स्पेनीस]]
| {{dts|2007|October|11|format=mdy}}
|-
| {{Flag|हङकङ}}
| [[चिनियाँ भाषा|चिनियाँ]], र [[अङ्ग्रेजी]]
| {{dts|2007|October|17|format=mdy}}
|-
| {{Flag|ताइवान}}
| [[चिनियाँ भाषा|चिनियाँ]]
| {{dts|2007|October|18|format=mdy}}
|-
| {{Flag|अस्ट्रेलिया}}
| [[अङ्ग्रेजी]]
| {{dts|2007|October|22|format=mdy}}
|-
| {{Flag|न्युजिल्यान्ड}}
| [[अङ्ग्रेजी]]
| {{dts|2007|October|22|format=mdy}}
|-
| {{Flagicon|CAN}} [[क्यानाडा]]
| [[अङ्ग्रेजी]], र [[फ्रान्सेली भाषा|फ्रान्सेली]]
| {{dts|2007|November|6|format=mdy}}
|-
| {{Flag|जर्मनी}}
| [[जर्मन भाषा|जर्मन]]
| {{dts|2007|November|8|format=mdy}}
|-
| {{Flag|रसिया}}
| [[रुसी भाषा|रुसी]]
| {{dts|2007|November|13|format=mdy}}
|-
| {{Flag|दक्षिण कोरिया}}
| [[कोरियन भाषा|कोरियन]]
| {{dts|2008|January|23|format=mdy}}
|-
| {{Flag|भारत}}
| [[हिन्दी]], [[बङ्गाली भाषा|बङ्गाली]], [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], [[गुजराती भाषा|गुजराती]], [[कन्नड भाषा|कन्नड]], [[मलयालम भाषा|मलयालम]], [[मराठी भाषा|मराठी]] [[पञ्जाबी भाषा|पञ्जाबी]], [[तमिल भाषा|तमिल]], [[तेलगु भाषा|तेलगु]], र [[उर्दू]]
| {{dts|2008|May|7|format=mdy}}
|-
| {{Flag|इजरायल}}
| [[हिब्रु भाषा|हिब्रु]], [[अरबी भाषा|अरवी]], र [[अङ्ग्रेजी]]
| {{dts|2008|September|16|format=mdy}}
|-
| {{Flag|चेक गणतन्त्र}}
| [[चेक भाषा|चेक]]
| {{dts|2008|October|9|format=mdy}}
|-
| {{Flag|स्विडेन}}
| [[:en:Swedish language|स्वेडिश]]
| {{dts|2008|October|22|format=mdy}}
|-
| {{Flag|दक्षिण अफ्रिका}}
| [[अफ्रिकी भाषा|अफ्रिकांस]], [[जुलु भाषा|जुलु]], and [[अङ्ग्रेजी]]
| {{dts|2010|May|17|format=mdy}}
|-
| {{Flag|अर्जेन्टिना}}
| [[स्पेनी भाषा|स्पेनीस]]
| {{dts|2010|September|8|format=mdy}}
|-
| {{Flag|अल्जेरिया}}
| [[अरबी भाषा|अरवी]], र [[फ्रान्सेली भाषा|फ्रान्सेली]]
| {{dts|2011|March|9|format=mdy}}
|-
| {{Flag|मिश्र}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2011|March|9|format=mdy}}
|-
| {{Flag|जोर्डन}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2011|March|9|format=mdy}}
|-
| {{Flag|मोरक्को}}
| [[अरबी भाषा|अरवी]], र [[फ्रान्सेली भाषा|फ्रान्सेली]]
| {{dts|2011|March|9|format=mdy}}
|-
| {{Flag|साउदी अरब}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2011|March|9|format=mdy}}
|-
| {{Flag|ट्युनिसिया}}
| [[अरबी भाषा|अरवी]], र [[फ्रान्सेली भाषा|फ्रान्सेली]]
| {{dts|2011|March|9|format=mdy}}
|-
| {{Flag|यमन}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2011|March|9|format=mdy}}
|-
| {{Flag|केन्या}}
| [[स्वाहिली भाषा|स्वाहिली]], र [[अङ्ग्रेजी]]
 
युट्युबले यसको सञ्चालन पक्षहरूमा आलोचनाको सामना गरेको छ, जसमा यसमा सार्वजनिक गरिएका सामग्री भित्र अवस्थित प्रतिलिपि अधिकारयुक्त सामग्रीको उपयोग पर्दछ।<ref>{{Cite news|url=https://www.wired.co.uk/article/youtube-pedophile-videos-advertising|title=On YouTube, a network of paedophiles is hiding in plain sight|last=Orphanides|first=K. G.|date=2019-02-20|work=Wired UK|access-date=2019-11-03|issn=1357-0978}}</ref> यसको सिफारिश गरीएको एल्गोरिदमले गर्दा भिडिओहरूले षड्यन्त्र सिद्धान्त र झूटलाई बढावा दिन्छ भने यहाँ हालिएका कतिपय सामग्रीहरूले संभवत हिंसात्मक वा यौनजन्य सुझाव सहित स्पष्ट रूपमा बालबालिकाहरूलाई लक्षित गर्दछ।<ref>{{Cite news|url=https://www.theguardian.com/technology/2019/jan/25/youtube-conspiracy-theory-videos-recommendations|title=YouTube vows to recommend fewer conspiracy theory videos|last=Wong|first=Julia Carrie|date=2019-01-25|work=The Guardian|access-date=2019-11-03|last2=Levin|first2=Sam|language=en|issn=0261-3077}}</ref> लोकप्रिय पात्रहरू समावेश गरिएका सामग्रीहरूले बालबालिकाहरूलाई उनीहरूको टिप्पणी खण्डमा बाल यौन शोषणका गतिविधिहरूलाई आकर्षित गर्दछ<ref name=":6">{{Cite web|url=https://www.polygon.com/2018/5/10/17268102/youtube-demonetization-pewdiepie-logan-paul-casey-neistat-philip-defranco|title=The Yellow $: a comprehensive history of demonetization and YouTube's war with creators|last=|first=|date=2018-05-10|website=Polygon|language=en|access-date=2019-11-03}}</ref> भने विज्ञापनका साथ मुद्रीकरण गर्नको लागि योग्य सामग्रीको प्रकारहरूमा यसको निति अस्थिर देखिन्छ।<ref name=":6" />
| {{dts|2011|September|1|format=mdy}}
|-
| {{Flag|फिलिपिन्स}}
| [[फिलिपिनो भाषा|फिलिपिनो]], and [[अङ्ग्रेजी]]
 
== स्थापना र प्रारम्भिक वृद्धि (सन् २००५–२००६) ==
| {{dts|2011|October|13|format=mdy}}
[[File:Youtube founders.jpg|thumb|upright=1.8|बायाँ देखि दायाँ सम्म: [[चाड हर्ली]], [[स्टिभ चेन]] र जावेद करिम, युट्युबका संस्थापकहरू हुन्।]]
|-
युट्युबलाई पेपलका कर्मचारी स्टिभ चेन, चाड हर्ली र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए।<ref name=इतिहास/><ref name="melty.fr">{{Cite web |title=La première vidéo de Youtube ! |url=http://www.melty.fr/la-premiere-video-de-YouTube-actu32799.html |website=melty |date=29-04-2010 |accessdate=05-07-2020}}.</ref> करिमका अनुसार युट्युब सृजनाको प्रेरणा उनलाई पहिलो पटक सन् २००४ को सुपर बाउल घटनामा जेनेट ज्याक्सनको भूमिकाबाट आएको थियो जब उनको प्रस्तुतिको बेला उनको स्तन प्रदर्शन भएको थियो र पछि सन् २००४ हिन्द महासागर सुनामीबाट पनि उनले युट्युब सृजनाको प्रेरणा प्राप्त गरेको बताएका थिए।<ref>{{Cite web|author=Setra|title=Insolite : à l’origine, YouTube devait être un site de rencontre|url=https://www.presse-citron.net/insolite-a-lorigine-youtube-devait-etre-un-site-de-rencontre/|website=Presse Citron|accessdate=21 juillet 2017}}</ref> तात्कालिक समयमा, करिमले सजिलैसँग कुनै पनि कार्यक्रमहरूको दृश्य अनलाइनमा फेला पार्न सकेका थिएनन्, जसले [[श्रव्य दृश्य साझेदारी सेवा|भिडिओ साझेदारी सेवा]]को विचारलाई अघि बढाएको थियो। हर्ली र चेनका अनुसार यसको मूल विचार भनेको एक अनलाइन प्रेमालाप सेवाको भिडिओ संस्करण हो जुन हट वा नट नाम वेबसाइटबाट प्रभावित थियो।<ref name=प्रेमालाप>{{वेब स्रोत|लेखक=|शीर्षक=डेटिङ' का लागि बनाएको युट्युब कसरी बन्यो अनलाइन भिडिओको राजा?|युआरएल=https://www.setopati.com/social/200024|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref> तिनीहरूले वर्गीकृत विज्ञापन क्रेगलिस्टमा जानकारी सार्वजनिक गर्दै सुन्दर महिलाहरूलाई आफैँका भिडिओहरू १०० डलर पुरस्कारको लागि उर्ध्वभरण गर्न अनुरोध गरेका थिए।<ref>{{Cite web|last=|first=|date=|title=r {{!}} p 2006: YouTube: From Concept to Hypergrowth – Jawed Karim|url=https://youtube.com/watch?v=XAJEXUNmP5M&t=2398|url-status=live|archive-url=|archive-date=|access-date=|website=}}</ref> पर्याप्त प्रेमालापका दृश्यहरू फेला पार्न कठिनाई भएका कारण योजनालाई परिवर्तन गरिएको थियो र वेबसाइट संस्थापकहरूले कुनै पनि प्रकारको भिडिओको साझेदारीलाई स्वीकार गर्ने निर्णय गरेका थिए।<ref>{{Cite news |first=Stuart |last=Dredge |title=YouTube was meant to be a video-dating website |url=https://www.theguardian.com/technology/2016/mar/16/youtube-past-video-dating-website |work=[[द गार्जियन]]|date=March 16, 2016 |accessdate=March 15, 2019}}</ref>
| {{Flag|सिङ्गापुर}}
| [[अङ्ग्रेजी]], [[मलाया भाषा|मलाया]], [[चिनियाँ भाषा|चिनियाँ]], र [[तमिल भाषा|तमिल]]
| {{dts|2011|October|20|format=mdy}}
|-
| {{Flag|बेल्जियम}}
| [[फ्रान्सेली भाषा|फ्रान्सेली]], [[डच भाषा|डच]], र [[जर्मन भाषा|जर्मन]]
| {{dts|2011|November|16|format=mdy}}
|-
| {{Flag|कोलम्बिया}}
| [[स्पेनी भाषा|स्पेनीस]]
| {{dts|2011|November|30|format=mdy}}
|-
| {{Flag|युगान्डा}}
| [[अङ्ग्रेजी]], र [[स्वाहिली भाषा|स्वाहिली]]
| {{dts|2011|December|2|format=mdy}}
|-
| {{Flag|नाइजेरिया}}
| [[अङ्ग्रेजी]]
| {{dts|2011|December|7|format=mdy}}
|-
| {{Flag|चिली}}
| [[स्पेनी भाषा|स्पेनीस]]
| {{dts|2012|January|20|format=mdy}}
|-
| {{Flag|हंगेरी}}
| [[हंगेरियन भाषा|हंगेरियन]]
| {{dts|2012|February|29|format=mdy}}
|-
| {{Flag|मलेशिया}}
| [[मलाया भाषा|मलाया]], र [[अङ्ग्रेजी]]
| {{dts|2012|March|22|format=mdy}}
|-
| {{Flag|पेरू}}
| [[स्पेनी भाषा|स्पेनीस]]
| {{dts|2012|March|25|format=mdy}}
|-
| {{Flag|संयुक्त अरब इमिरेट्स}}
| [[अरबी भाषा|अरवी]], र [[अङ्ग्रेजी]]
| {{dts|2012|April|1|format=mdy}}
|-
| {{Flag|ग्रीस}}
| [[यूनानी भाषा|यूनानी]]
| {{dts|2012|May|1|format=mdy}}
|-
| {{Flag|इन्डोनेसिया}}
| [[इण्डोनेशियन भाषा|इण्डोनेशियन]], र [[अङ्ग्रेजी]]
| {{dts|2012|May|17|format=mdy}}
|-
| {{Flag|घाना}}
| [[अङ्ग्रेजी]]
| {{dts|2012|June|5|format=mdy}}
|-
| {{Flag|सेनेगल}}
| [[फ्रान्सेली भाषा|फ्रान्सेली]], and [[अङ्ग्रेजी]]
| {{dts|2012|July|4|format=mdy}}
|-
| {{Flag|टर्की}}
| [[तुर्की भाषा|तुर्की]]
| {{dts|2012|October|1|format=mdy}}
|-
| {{Flag|युक्रेन}}
| [[यूक्रेनी भाषा|यूक्रेनी]], र [[रुसी भाषा|रुसी]]
| {{dts|2012|December|13|format=mdy}}
|-
| {{Flag|डेनमार्क}}
| [[डेनिस भाषा|डेनिस]]
| {{dts|2013|February|1|format=mdy}}
|-
| {{Flag|फिनल्यान्ड}}
| [[:en:Finnish language|फिनिस]]
| {{dts|2013|February|1|format=mdy}}
|-
| {{Flag|नर्वे}}
| [[नर्वेजियन भाषा|नर्वेजियन]]
| {{dts|2013|February|1|format=mdy}}
|-
| {{Flag|स्विजरल्याण्ड}}
| [[जर्मन भाषा|जर्मन]], [[फ्रान्सेली भाषा|फ्रान्सेली]], and [[इटालियन भाषा|इटालीयन]]
| {{dts|2013|March|29|format=mdy}}
|-
| {{Flag|अस्ट्रिया}}
| [[जर्मन भाषा|जर्मन]]
| {{dts|2013|March|29|format=mdy}}
|-
| {{Flag|रोमानिया}}
| [[रोमानियाई भाषा|रोमानियाली]]
| {{dts|2013|April|18|format=mdy}}
|-
| {{Flag|पोर्चुगल}}
| [[पोर्चुगेली भाषा|पोर्चुगली]]
| {{dts|2013|April|25|format=mdy}}
|-
| {{Flag|स्लोभाकिया}}
| [[स्लोभाक भाषा|स्लोभाक]]
| {{dts|2013|April|25|format=mdy}}
|-
| {{Flag|बहराइन}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2013|August|16|format=mdy}}
|-
| {{Flag|कुवेत}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2013|August|16|format=mdy}}
|-
| {{Flag|ओमान}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2013|August|16|format=mdy}}
|-
| {{Flag|कतार}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2013|August|16|format=mdy}}
|-
| {{Flag|बोस्निया र हर्जगोभिना}}
| [[बोस्नियन भाषा|बोस्नियन]], [[क्रोएशियन भाषा|क्रोएसियाली]], and [[सर्बियन भाषा|सर्बियन]]
| {{dts|2014|March|17|format=mdy}}
|-
| {{Flag|बुल्गेरिया}}
| [[बुल्गेरियाली भाषा|बुल्गेरियाली]]
| {{dts|2014|March|17|format=mdy}}
|-
| {{Flag|क्रोएसिया}}
| [[क्रोएशियन भाषा|क्रोएसियाली]]
| {{dts|2014|March|17|format=mdy}}
|-
| {{Flag|इस्टोनिया}}
| [[इस्टोनियन भाषा|इस्टोनियाली]]
| {{dts|2014|March|17|format=mdy}}
|-
| {{Flag|लात्भिया}}
| [[लात्भियाली भाषा|लात्भियाली]]
| {{dts|2014|March|17|format=mdy}}
|-
| {{Flag|लिथुआनिया}}
| [[लिथुआनियाई भाषा|लिथुआनियाली]]
| {{dts|2014|March|17|format=mdy}}
|-
| {{Flag|म्यासेडोनिया}}
| [[म्यासेडोनियन भाषा|म्यासेडोनियन]], [[अल्बानियाई भाषा|अल्बानियाई]], [[सर्बियन भाषा|सर्बियन]], र [[तुर्की भाषा|तुर्की]]
| {{dts|2014|March|17|format=mdy}}
|-
| {{Flag|मोन्टेनेग्रो}}
| [[सर्बियन भाषा|सर्बियन]], र [[क्रोएशियन भाषा|क्रोएसियाली]]
| {{dts|2014|March|17|format=mdy}}
|-
| {{Flag|सर्बिया}}
| [[सर्बियन भाषा|सर्बियन]]
| {{dts|2014|March|17|format=mdy}}
|-
| {{Flag|स्लोभेनिया}}
| [[स्लोविनियन भाषा|स्लोवियन]]
| {{dts|2014|March|17|format=mdy}}
|-
| {{Flag|थाइल्याण्ड}}
| [[थाई भाषा|थाई]]
| {{dts|2014|April|1|format=mdy}}
|-
| {{Flag|लेबनान}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2014|May|1|format=mdy}}
|-
| {{Flagicon|PRI}} [[पोर्टो रिको]]
| [[स्पेनी भाषा|स्पेनीस]], र [[अङ्ग्रेजी]]
| {{dts|2014|August|23|format=mdy}}
|-
| {{Flag|आइसल्यान्ड}}
| [[Icelandic language|आइसलैंडिक]]
| {{dts|2014|format=mdy}}
|-
| {{Flag|लक्जेम्बर्ग}}
| [[फ्रान्सेली भाषा|फ्रान्सेली]], र [[जर्मन भाषा|जर्मन]]
| {{dts|2014|format=mdy}}
|-
| {{Flag|भियतनाम}}
| [[भियतनामी भाषा|भियतनामी]]
| {{dts|2014|October|1|format=mdy}}
|-
| {{Flag|लिबिया}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2015|February|1|format=mdy}}
|-
| {{Flag|तन्जानिया}}
| [[स्वाहिली भाषा|स्वाहिली]], र [[अङ्ग्रेजी]]
| {{dts|2015|June|2|format=mdy}}
|-
| {{Flag|जिम्बाब्वे}}
| [[अङ्ग्रेजी]]
| {{dts|2015|June|2|format=mdy}}
|-
| {{Flag|अजरबैजान}}
| [[अजेरी भाषा|अजरबैजानी]]
| {{dts|2015|October|6|format=mdy}}
|-
| {{Flagicon|BLR}} [[बेलारुस]]
| [[बेलारुसी भाषा|बेलारूसी]], र [[रुसी भाषा|रुसी]]
| {{dts|2015|October|6|format=mdy}}
|-
| {{Flag|जर्जिया (देश)|जर्जिया}}
| [[:en:Georgian language|जोर्जियान]]
| {{dts|2015|October|6|format=mdy}}
|-
| {{Flag|कजाख्स्तान}}
| [[कजाख भाषा|कजाख]]
| {{dts|2015|October|6|format=mdy}}
|-
| {{Flag|ईराक}}
| [[अरबी भाषा|अरवी]]
| {{dts|2015|November|11|format=mdy}}
|}
 
सञ्चार माध्यमहरूमा बारम्बार दोहोरिएका सामग्रीहरू अनुसार हर्ली र चेनले सन् २००५ को सुरूमा, सान फ्रान्सिस्को स्थित, चेनको कोठामा भोज समारोहमा कैद गरेको भिडिओ साझा गर्नमा उनीहरूलाई समस्या भएको थियो जसले गर्दा उनीहरूले यसलाई थप विकास गर्ने निर्णय गरेका थिए।
==आलोचना==
 
युट्युब प्रविधिमुखी प्रारम्भिक अनलाइन सेवाको रूपमा स्थापना भएको थियो।<ref>[https://web.archive.org/web/20050428014715/https://www.youtube.com/ Earliest surviving version of the YouTube website] वेब्याक मेसिन, April 28, 2005. अभिगमन मिति: १९ जुन २०१३।</ref> यसले सुरुवाती चरणमा, सेकुइया पूँजी कम्पनी मार्फत १ करोड १५ लाख लगानी प्राप्त गरेको थियो भने यसले नोभेम्बर २००५ देखि अप्रिल २००६ सम्म, आर्टिस पूँजी कम्पनी मार्फत ८० लाख अमेरिकी डलर प्राप्त गरेको थियो।<ref>{{Cite web|last=|first=|date=|title=r {{!}} p 2006: YouTube: From Concept to Hypergrowth – Jawed Karim|url=https://youtube.com/watch?v=XAJEXUNmP5M&t=2398|url-status=live|archive-url=|archive-date=|access-date=|website=}}</ref> युट्युबको प्रारम्भिक प्रधान कार्यालय, सान मातेओ क्यालिफोर्नियामा अवस्थित थियो।<ref>{{Cite news |first=Stuart |last=Dredge |title=YouTube was meant to be a video-dating website |url=https://www.theguardian.com/technology/2016/mar/16/youtube-past-video-dating-website |work=द गार्जियन|date=March 16, 2016 |accessdate=March 15, 2019}}</ref> यसको ड‍ोमेन नाम युट्युब डटकम १४ फेब्रुअरी २००५ मा, सूचारू भएको थियो भने यसको वेबसाइटलाई अर्को महिना विकास गरिएको थियो। युट्युबमा प्रथम पटक, यसका संस्थापक जावेद करिमले "मि एट द जु" शीर्षक राखेर भिडिओ सार्वजनिक गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=यस्तो थियो युट्युवमा अपलोड भएको पहिलो भिडियो|युआरएल=https://www.newssewa.com/content/youtube.html|कार्य=|प्रकाशक=|वेबसाइट=न्युज सेवा|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref> दृश्य २३ अप्रिल २००५ मा, उर्ध्वभरण गरिएको थियो भने दृश्य हालसम्म पनि मञ्चमा उपलब्ध छ।<ref>{{Cite news |first=Sara |last=Kehaulani Goo |title=Ready for Its Close-Up |url=https://www.washingtonpost.com/wp-dyn/content/article/2006/10/06/AR2006100600660.html |website=[[द वासिङ्टन पोस्ट]] |publisher= |date=October 7, 2006 |accessdate=March 26, 2017}}</ref> मे २००५ मा, युट्युबले सार्वजनिक परिक्षण संस्करणको प्रस्ताव गरेको थियो। अप्रिल २००५ मा, ब्राजिली फुटबल खेलाडी [[रोनाल्डिन्हो]] चित्रित नाइकीको विज्ञापनले १० लाख अवलोकन पार गर्ने प्रथम भिडिओ बनेको थियो।<ref>{{cite web |url=http://whois.domaintools.com/youtube.com |title=Whois Record for <code>www.youtube.com</code> |accessdate=April 1, 2009 |publisher=DomainTools}}</ref> नोभेम्बर २००५ मा, सेकुइया पूँजी कम्पनी मार्फत ३० लाख पचास हजार लगानी प्राप्त गरेसँगै सेवा १५ डिसेम्बर २००५ मा, आधिकारिक रूपमा सुरु भएको थियो।<ref>{{Cite news |title=YouTube: a history |url=https://www.telegraph.co.uk/finance/newsbysector/mediatechnologyandtelecoms/digital-media/7596636/YouTube-a-history.html |website=[[द डेली टेलिग्राफ]] |publisher= |date=April 17, 2010 |accessdate=March 26, 2017}}</ref><ref>{{cite web |first=Megan Rose |last=Dickey |title=The 22 Key Turning Points in the History of YouTube |url=http://www.businessinsider.com/key-turning-points-history-of-youtube-2013-2 |website=[[बिजनेस इन्साइडर]] |publisher=Axel Springer SE |date=February 15, 2013 |accessdate=March 25, 2017}}</ref> तात्कालिक समयमा वेबसाइटले द‌ैनिक रूपमा ८० लाख अवलोकन प्राप्त गरेको थियो।<ref>{{cite web |url=https://www.youtube.com/watch.php?v=aRHk8ol0vTw|archive-url=https://web.archive.org/web/20051125105508/https://www.youtube.com/watch.php?v=aRHk8ol0vTw|url-status=dead|archive-date=November 25, 2005 |title=Ronaldinho: Touch of Gold – YouTube |work=[[वेब्याक मेसिन]] |date=November 25, 2005 |accessdate=January 1, 2017}}</ref><ref>{{cite web |url=https://www.youtube.com/browse.php?s=mp|archive-url=https://web.archive.org/web/20051102073554/https://www.youtube.com/browse.php?s=mp|url-status=dead|archive-date=November 2, 2005 |title=Most Viewed – YouTube |work=[[वेब्याक मेसिन]] |date=November 2, 2005 |accessdate=January 1, 2017}}</ref>
==यो पनि हेर्नुहोस्==
 
आधिकारिक रूपमा सुरुवात भएको केही समयसम्म यसले बजार मान्यता प्राप्त गर्न असफल रहेको थियो।त्यस समयमा यो एकमात्र भिडिओ साझेदारी सेवा थिएन। नोभेम्बर २००४ मा, यसको प्रतिस्पर्धाीको रूपमा [[भिमियो]]को सुरुवात गरिएको थियो जसलाई कलेज ह्युमरले विकास गरेको थियो तथापि, यसको वृद्धि कमजोर रहेको थियो। <ref name="fortune vimeo">{{cite web | url = https://fortune.com/2011/02/23/how-vimeo-became-hipster-youtube/ | title = How Vimeo became hipster YouTube | first = John Patrick | last= Pullen | date = February 23, 2011 | accessdate = May 8, 2020 | work = फर्च्युन }}</ref>जुलाई २००६ देखि यसको वृद्धिमा उल्लेखनीय सुधार आएको थियो र कम्पनीले मञ्चमा ६५,००० नयाँ भिडिओहरू द‌ैनिक रूपमा उर्ध्वभरण भएको जनाएको थियो। त्यस समयमा, यसले १० करोड अवलोकन प्राप्त गरेको थियो।<ref>{{cite web |title=YouTube serves up 100 million videos a day online |url=http://usatoday30.usatoday.com/tech/news/2006-07-16-youtube-views_x.htm |website=युएसए टुडे |publisher= |date=July 16, 2006 |accessdate=March 26, 2017}}</ref>
==सन्दर्भ सूची==
{{reflist}}
 
== सन्दर्भ सामग्रीहरू ==
==बाहिरी लिङ्कहरू==
{{सन्दर्भसूची}}
 
== बाह्य सूत्रहरू ==
{{Commonscat|YouTube|युट्युब}}
{{Sister project links}}
* [http://youtube.com आधिकारिक वेबसाइट]
* [https://www.youtube.com/about/press/ युट्युबको बारेमा]
* {{Blogger|youtube-global|युट्युब}}
* [https://developers.google.com/youtube/ युट्युब – गुगल विकासकर्ता]
 
{{गुगल}}
{{सामाजिक संजाल}}
{{अल्फाबेट निगम}}
{{अङ्कीय श्रव्य दृश्य वितरण मञ्चहरू}}
 
[[श्रेणी:सूचनायुट्युब| प्रविधि]]
[[श्रेणी:अल्फाबेट निगम]]
[[श्रेणी:एन्ड्रोइड (सञ्चालन प्रणाली) सफ्टवेयर]]
[[श्रेणी:फायरफक्स सञ्चालन प्रणाली सफ्टवेयर]]
[[श्रेणी:गुगलका अधिग्रहणहरू]]
[[श्रेणी:गुगल सेवाहरू]]
[[श्रेणी:आइओएस सफ्टवेयर]]
[[श्रेणी:बहुभाषिक वेबसाइटहरू]]
[[श्रेणी:सामाजिक सञ्जाल]]
[[श्रेणी:अमेरिकी वेबसाइटहरू]]
[[श्रेणी:भिडिओ साझेदारी सेवाहरू]]
"https://ne.wikipedia.org/wiki/युट्युब" बाट अनुप्रेषित