"विकिपिडिया:लेखन शैली" का संशोधनहरू बिचको अन्तर

सा +प्रस्तावित
पङ्क्ति १:
{{Proposed}}
[[File:Blue check.svg|30px|left]]
:::'''यो निर्देशनात्मक पृष्ठ''' अङ्ग्रेजी विकिको wp:manual of style बाट विविध कुरा सङ्क्षेपमा लिई सोही अनुरुप नेपाली विकिमा बनाइएको हो । कुनै पनि कुरा सम्पादकीय सहमतिमा यहाँ भएका कुरालाई थप्न वा घटाउन सकिनेछ । कुनै कुराका लागि यस पृष्ठको [[विकिपीडिया वार्ता:लेखन शैली|वार्ता पृष्ठ]]मा राख्न सकिनेछ ।
 
'''लेखन शैली''' वा '''विकि शैली''' भन्नाले नेपाली विकिपीडियामा भएका सम्पूर्ण लेखहरू बनाइँदा वा लेखिँदा ध्यान दिनुपर्ने कुराहरूलाई बताउँछ । विकिपीडियामा भएका लेखहरू सरल, सरस र अर्थपूर्ण हुनुपर्छ भन्ने 'लेखन शैली'को उद्देश्य हो र सम्पूर्ण लेखहरूमा लेख लेखिने तरिकामा एकरुपता बनाउनु यसको अर्को महत्त्वपूर्ण लक्ष्य हो ।