चिनो: आमसन्देश वितरण
 
चिनो: आमसन्देश वितरण
पङ्क्ति ९:
नेपाली विकिपिडियामा सञ्चालन भइरहेको <big>'''[[विकिपिडिया:लेख सुधार सम्पादनथन|लेख सुधार सम्पादनथन]]'''</big> प्रतियोगितामा सहभागी भइ योगदान दिनुभएकोले यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। प्रतियोगितामा हालसम्म भएको योगदानको आधारमा [[विकिपिडिया:लेख सुधार सम्पादनथन/नतिजा|तथ्याङ्क तालिका]] अद्यावधिक गरिएकोले यहाँले योगदान गर्नुभएको लेखमा कुनै किसिमको समस्या भएमा त्यसलाई समीक्षा गरी यथाशीघ्र सुधार गर्नुहोला। धन्यवाद</center>--आयोजन समितिको तर्फबाट [[User:Biplab Anand|बिप्लब आनन्द]] ([[प्रयोगकर्ता_वार्ता:Biplab Anand|वार्ता]])
}}
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/lists&oldid=937052 -->
 
== विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा ==
 
नमस्ते {{PAGENAME}} ज्यू,<br>
विकिमिडिया रणनीति अभियानको [[:m:Strategy/Wikimedia movement/2018-20/Transition/Global Conversations|विश्वव्यापी वार्तालाप]] यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य [[:m:User:Marajozkee|राजीव दत्त]]सँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।<br>
* मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
* दर्ता गर्नुहोस्: [https://docs.google.com/forms/d/e/1FAIpQLSdqF5iHzdcth-bxAqNT-sXmaS4jHn4rdKVQ3yU86bT5CbF0wQ/viewform?vc=0&c=0&w=1&flr=0&urp=gmail_link&gxids=7628 गुगल फर्म]
नेपाली विकिपिडिया समुदायको तर्फबाट- [[User:Biplab Anand|बिप्लब आनन्द]]
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/lists&oldid=937052 -->