"लिम्बू भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''लिम्बू भाषा''' पूर्वी नेपालमा र आसपास बसोबास गर्ने एक आदिवासी [[किराँत]] जातिको भाषा हो। यो भाषा नेपालको पूर्वी पहाडी क्षेत्र, [[सिक्किम]], [[भुटान]] र उत्तरी [[पश्चिम बंगाल]] लगायतका क्षेत्रहरुमा बोलिन्छ <ref>[http://www.ethnologue.com/show_map.asp?name=NP&seq=20 Detailed language map of eastern Nepal, see language #59 in far east]</ref>। यो [[तिब्बत बर्मेली]] भाषाको आफ्नै [[सिरिजंगा लिपि]] पनि छ। लिम्बू मातृभाषीहरु नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् <ref>{{cite web|url=http://www.mysansar.com/?p=2282 |title= कञ्चन लिम्बू, डिवी आङवुङ, नवीन वनेम: यस्तो छ लिम्बूवानको गौरवमय इतिहास' |publisher=mysansar.com |date=2008-01-22 |accessdate=2010-02-10}}</ref>।छन्।
 
==सन्धर्भ सामाग्रीहरु==
"https://ne.wikipedia.org/wiki/लिम्बू_भाषा" बाट अनुप्रेषित