"मुमिन (१९९० टिभी शृङ्खला)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा clean up, replaced: श्रृङ्खला → शृङ्खला (15) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा →top: clean up, replaced: स्वीडेन → स्विडेन स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति ३०:
मुमिन एक पारिवारिक एनिमे हो भने मुमिनको कथा बसन्त ऋतुमा सुरु हुन्छ। यहाँ प्रस्तुत दृश्यहरू बसन्त ऋतुको आगमनसँगै देखाइएका छन्। यस एनिमेका मुख्य पात्रहरू मुमिनत्रोलन (अथवा मुमिन), मुमिनबाबा, मुमिनआमा, स्नोर्कमेडन, स्नोर्क, स्टिङ्की, स्निफ, सानुमाया, हेमुलेन बा, मिस फिलियोनजी, बोक्सी आदि हुन्। मुमिनको परिवारमा मुमिनबाबा, मुमिनआमा, मुमिन र सानुमाया छन् जो एक अग्लो नीलो रङ्गको घरमा बसोबास गर्छन् भने स्निफ, स्नोर्क, स्नोर्कमेडन आदि मुमिनका साथीहरू हुन् र त्यस्तै गरी स्टिङ्कीलाई चोरको रूपमा चित्रित गरिएको छ। यस एजिमे शृङ्खलाका थुप्रै भागहरूमा मुमिन उसको साथीसँग खेल्न गएको र विभिन्न ठाउँमा पुगेको दृश्यहरू समावेश गरिएको छ भने उनीहरू कहिलेकाँही मुमिन उपत्यका भन्दा बाहिर पनि जाने गर्दछन् तर उनीहरू साँझपख घर फर्किन्छन्।<ref name="Niskanen">[http://www.tovejanssonseura.fi/binary/file/-/id/5/fid/21/ Muumibrändi Japanissa, s. 37–39] Eija Niskanen, Tove Jansson -seura (2010)</ref><ref>http://www.animenewsnetwork.com/encyclopedia/anime.php?id=6339</ref> मुमिन एनिमेका कथाहरूले मुख्यतः कुनै कुराको अनुसन्धानलाई जोड दिँदै अगाडि बढ्छ।
यस एनिमेको निर्माण गर्दा तोभे र लार्स योनसनले जापानी पटकथा लेखकहरूसँग सहकार्य गरेका थिए भने यसको नतिजा उत्साहजनक भएको थियो। सन् १९६० को दशकदेखि नै मुमिन चित्राङ्कन सुरु भएको थियो तर यसको बाबजुद पनि मुमिनत्रोलन दूरदरशनमा पहिलो अन्तर्राष्ट्रिय सफलताको रूपमा परिचित भएको थियो। यद्यपि कहिलेकाँही पारिवारिक अनुकूलित अवधारणामा पनि यो एनिमे निर्देशित हुन्थे जसले तोभे योनसनको मूल दार्शनिक रचनाहरू विकृत गरेको मानिन्छ।<ref>[http://tahtipuikko.blogspot.fi/2009/08/soundtrack-arvostelu-sumio-shiratori.html Soundtrack-arvostelu: Sumio Shiratori - Tanoshii Muumin Ikka Vol.1 (1990)] Tahtipuikko-blogi 23.8.2009.</ref> यस एनिमे शृङ्खलाई नेपाली, अङ्ग्रेजी, जापानी,
== कथानक ==
|