"विकिसमाचार" का संशोधनहरू बिचको अन्तर

+ नेपाली प्रतीक
सा clean up, replaced: स्वीडेन → स्विडेन स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३१:
नोभेम्बर २००४ मा, यो सहयोगी समाचार वेबसाइटले कसरी काम गर्न सक्छ भनेर देखाउन एउटा प्रदर्शन विकी स्थापना भएको थियो। एक महिना पश्चात्, डिसेम्बर २००४ मा, वेबसाइट प्रारम्भिक विकास चरणबाट बाहिर आएको थियो र यसलाई परिक्षण संस्करणमा सारिएको थियो। <ref>Adeline, [http://adimpaadi.com/etude-du-site-wikinews-francophone/ Étude du site Wikinews francophone], Travail d’évaluation du cours « Introduction aux technologies de l’information et de la communication ».</ref>
 
यसको [[जर्मनेली भाषा]]को संस्करण सोही समयमा सुरु गरिएको थियो। इटालेली, नेदरल्यान्डेली, फ्रान्सेली, स्पेनी, स्वीडेनीस्विडेनी, बुल्गेरियाली, पोल्यान्डेली, पोर्तुगाली, रोमानियाली, युक्रेनी, सर्बियाली, जापानी, रूसी, यहूदी, अरबी, थाई, नर्वेली, चिनियाँ, तुर्की, कोरियाली, हङ्गेरीयाली, युनानी, एस्पेरान्तो, चेक , अल्बानियाली, र तमिल लगायतका संस्करणहरू (त्यो कालक्रम अनुसार) स्थापना गरिएको थियो।<ref>{{en}} [[n:en:Wikinews switches to Creative Commons license|Wikinews switches to Creative Commons license]]</ref>.
 
त्यसको केही महिना वा सेप्टेम्बर २००५ मा, यसको अनुमतिपत्र क्रिएटिभ कमन्स एट्रिब्युसन २.५ अनुमतिपत्र अन्तर्गत सारिएको थियो।<ref>[[n:Wikinews:Comment ajouter du contenu avec un minimum d'effort|Wikinews:Comment ajouter du contenu avec un minimum d'effort]]</ref> २९ अप्रिल २००६ मा, यसमा ५००० र सेप्टेम्बर २००७ मा, यसमा १०,००० लेखहरू पुगेका थिए।जुन २००९ देखि, [[स्पेनी भाषा]] संस्करणको विकिसमाचारले संशोधित संस्करण प्रणाली कार्यान्वयन गरेको थियो, जुन यस प्रकारको प्रणाली कार्यान्वयन गर्ने स्पेनी भाषाका वेबसाइटहरू मध्ये पहिलो हो।<ref>[[n:Wikinews:Intervention sur une page archivée|sauf intervention argumentée sur une page archivée]]</ref> [[नेपाली भाषा]]को विकिसमाचार हाल निर्माणाधीन अवस्थामा रहेको छ।
 
विकिसमाचार समुदायहरूसँग परामर्श नगरी धेरै प्रयोगकर्ताहरूले सन् २०१२ मा अङ्ग्रेजी संस्करण सन् २०१३ मा सबै विकि समाचार परियोजनाहरूलाई हटाउनका लागि मेटा-विकीमा हटाउने प्रस्ताव गरेका थिए।<ref>[[n:Wikinews en français passe la barre des 10 000 pages|Wikinews en français passe la barre des </ref> तर यो प्रस्तावहरूलाई ठूलो बहुमतले अस्वीकार गरेको थियो। <ref>[[m:Proposals for closing projects/Closure of English Wikinews|Proposals for closing projects/Closure of English Wikinews|Closure of English Wikinews]]</ref>
 
== विशेषता ==
पङ्क्ति ५६:
डिसेम्बर २००७ मा विकिसमाचारका पत्रकार डेभिड साङ्कबोनद्वारा [[इजरायल|इजरायली]] राष्ट्रपति सिमोन पेरेससँग गरेको अन्तर्वार्ता सहित धेरै उल्लेखनीय व्यक्तिहरूसँग यसमा आबद्ध व्यक्तिहरूले अन्तर्वार्ता लिएका छन्। अमेरिका र इजरायल मैती लिग र इजरायली विदेश मन्त्रालयले अन्तरवार्ता लिन साङ्कबोनलाई आमन्त्रित गरेको थियो।<ref name="biginterview">{{cite news |url=http://www.informationweek.com/story/showArticle.jhtml?articleID=205604529 |title= Wikinews Gets Big Intervi ew: Israeli President Shimon Peres |author= K.C. Jones |newspaper=इन्फर्मेसन विक |date= January 14, 2008}}</ref><ref>{{cite web |first=आडम |last=रोज |date=January–February 2009 |url=https://www.cjr.org/on_the_job/the_wikinews_ace.php |title=The Wikinews Ace: Why Shimon Peres sat down with David Shankbone |publisher=Columbia Journalism Review |accessdate=May 11, 2012 |url-status=live |archiveurl=https://web.archive.org/web/20120509193458/https://www.cjr.org/on_the_job/the_wikinews_ace.php |archivedate=May 9, 2012 }}</ref>
 
अन्य उल्लेखनीय अन्तर्वार्ताहरूमा लेखक, अभिनेता, र राजनीतिज्ञहरू <ref>{{cite web |url=http://www.brooklynrail.org/2008/04/books/david-shankbone-with-colleen-asper |title=David Shankbone with Colleen Asper |first=Colleen |last=Asper |publisher=द ब्रोक्लिन रेल |date=April 2008 |url-status=live |archiveurl=https://web.archive.org/web/20080423072155/http://www.brooklynrail.org/2008/04/books/david-shankbone-with-colleen-asper |archivedate=April 23, 2008 }}</ref> जस्तै अगस्टन बुरोज, सन् २००८ को अमेरिकी रिपब्लिकन दलका उम्मेद्वार तथा विभिन्न अमेरिकी स्वतन्त्र र तेस्रो पक्षका राष्ट्रपति उम्मेद्वार टोनी बेन, एरिक बोगोसियन, निक स्मिथ, जोन कि र विश्वव्यापी वेबका सह-आविष्कारक रोबर्ट केयु समावेश छन्।<ref name="biginterview" />
 
== आलोचना ==
पङ्क्ति ६८:
== संस्करणहरू ==
 
सेप्टेम्बर २०२० सम्म, विकिसमाचार ३४ वटा भाषामा उपलब्ध छ जस मध्ये २९ वटा सक्रिय छन् भने पाँचवटा भाषाका विकिसमाचारका संस्करणहरूलाई भने बन्द गरिएको थियो। सक्रिय वेबसाइटहरूमा ३,७१,०६१ लेखहरू छन् भने बन्द गरिएका वेबसाइटहरूमा २,१५१ लेखहरू थिए।<ref name="Sitematrix">[[विकिमिडिया फाउन्डेसन|विकिमिडिया]]को [[मिडियाविकी]] [[:mw:API:Sitematrix|API:Sitematrix]]. पहुँच {{CURRENTMONTHNAME}} {{CURRENTYEAR}} [[:c:Data:Wikipedia_statisticsWikipedia statistics/meta.tab|Data:Wikipedia statistics/meta.tab]]बाट</ref> वेबसाइटमा, ३१,७१,१९५ भन्दा बढी दर्ता गरिएका प्रयोगकर्ताहरू छन् जहाँ ६३० जना सक्रिय छन्।<ref name="Siteinfo">[[विकिमिडिया फाउन्डेसन|विकिमिडिया]]को [[मिडियाविकी]] [[:mw:API:Siteinfo|API:Siteinfo]]. पहुँच {{CURRENTMONTHNAME}} {{CURRENTYEAR}} [[:c:Data:Wikipedia_statisticsWikipedia statistics/data.tab|Data:Wikipedia statistics/data.tab]]बाट</ref>
 
लेखहरू अनुसार विभिन्न भाषामा उपलब्ध विकिसमाचारका संस्करणहरू तल तालिकामा दिइएको छ:<ref name="Siteinfo" />
पङ्क्ति ९०:
| {{NUMBEROF|files|{{Wikipedia rank by size|{{{i}}}|wikinews}}.wikinews|N}}</nowiki>|count=10 }}
|}
पूर्ण सूचीको लागि विकिमिडिया तथ्याङ्क हेर्नुहोस्: <ref name="Wikimedia Statistics">{{cite web|url=http://meta.wikimedia.org/wiki/Wikinews#Statistics|title=Wikinews Statistics|work=मेटा|accessdate=11 September 2020}}</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/विकिसमाचार" बाट अनुप्रेषित