"जर्मनेली भाषा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा →‎top: clean up, replaced: स्वीडेन → स्विडेन (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ११७:
| notice = IPA
}}
'''जर्मनेली भाषा''' ({{audio|de-Deutsch.ogg|दोएच्स}}) पश्चिमी जर्मनेली भाषा परिवारमा पर्ने एक भाषा हो जुन मध्य [[युरोप]]मा मुख्यतया बोलिन्छ। यो [[जर्मनी]], अस्ट्रिया, स्विजरल्यान्ड, इटालीको दक्षिण टिरोल, [[बेल्जियम]] र लिस्टेस्टाइनमा जर्मनेली भाषी समुदायमा सबैभन्दा धेरै बोलिने र आधिकारिक वा सह आधिकारिक भाषा पनि हो। यो लक्जेमबर्गको तीन आधिकारिक भाषाहरू मध्ये एक हो र यो [[पोल्यान्ड]]को ओपोल्स्को प्रदेशमा सह आधिकारिक भाषाको रूपमा प्रयोग हुने गरेको छ। यो पश्चिमी जर्मनेली भाषा परिवारका अन्य सदस्यहरू जस्तै अफ्रिकी, डच, [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], फ्रिसियाली भाषाहरू, न्युन जर्मनेली, लक्जेमबर्गी र यिद्दी लगायतका भाषाहरूसँग मिल्दोजुल्दो छ। यस भाषाको उत्तर जर्मनेली भाषा परिवारका सदस्यहरू जस्तै डेनमार्की, नर्वेली र [[स्वीडेनीस्विडेनी भाषा|स्वीडेनीस्विडेनी]] लगायतका भाषाहरूसँग शब्दावलीमा कडा समानताहरू पाइन्छ। जर्मनेली भाषा, जर्मनेली भाषा परिवारमा अवस्थित अङ्ग्रेजी पछिको दोस्रो सबैभन्दा बढी बोलिने भाषा हो।
 
==इतिहास==