"जज् (कम्पनी)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: स्वीडेन → स्विडेन स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३३:
 
==सञ्जाल==
जजले [[पाकिस्तान]]मा ८५०० भन्दा अधिक सक्रिय सेल टावरहरू सञ्चालनमा ल्याएको छ र ६५०० किलोमिटर लामो [[अप्टिकल फाइबर]]केबल ओछ्याइएको छ। २० भन्दा बढी सहरहरूमा हाल जजको ४ जी एलटिइ सेवा फैलिएको छ। जजले, आफ्नो सञ्जाल सञ्चालनको लागि, एरिक्सन (एक [[स्वीडेनस्विडेन]]को कम्पनी) र संक्षिप्त सन्देश सेवा केन्द्र लागि एसिसनको उपयोग गर्दछ। जजले आफ्नो सञ्जालमा ३.९ अरब भन्दा बढी अमेरिकी डलरको लगानी गरेको छ।<ref>{{Cite news|url=https://www.jazz.com.pk/why-jazz/our-business-network-advantage/|title=हाम्रो व्यापार सञ्जालको फाइदाहरू - जज्|work=जज्|access-date=२०१७-०३-१२|language=अङ्ग्रेजी}}</ref>
 
जजले, हाल पुराना [[वारिद पाकिस्तान]]का उपकरणलाई हटाई देशका विभिन्न सहरहरूमा आफ्नो ४ जी एलटिइ सञ्जाल बिस्तार गर्ने क्रममा रहेको छ। सञ्जाल पहिले देखिनै [[कराची]], [[लाहोर]], [[इस्लामाबाद]], [[रावलपिन्डी|रावलपिंडी]], [[गुजरानवाला|गुजराणवाला]], [[मुल्तान]], [[फैसलाबाद]], [[सियालकोट]], कोएटा लगएतका विभिन्न सहरहरूमा ४ जी एलटिइ सेवा सक्रिय छ।
पङ्क्ति ५४:
==बाह्य सूत्रहरू==
[https://www.jazz.com.pk/ आधिकारिक वेबसाइट]
 
[[श्रेणी:विकिथन-७ मा बनाइएका वा सुधारिएका लेखहरू]][[श्रेणी:दूरसञ्चार]][[श्रेणी:इन्टरनेट सेवा प्रदायकहरू]][[श्रेणी:टेलिकम]]
[[श्रेणी:दूरसञ्चार]]
[[श्रेणी:इन्टरनेट सेवा प्रदायकहरू]]
[[श्रेणी:टेलिकम]]
"https://ne.wikipedia.org/wiki/जज्_(कम्पनी)" बाट अनुप्रेषित