"नोबेल पुरस्कार विजेताहरूको सूची" का संशोधनहरू बिचको अन्तर

सुधार आवश्यक (By FindAndReplace)
सा →‎top: clean up, replaced: स्वीडेन → स्विडेन स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
[[File:Nobel Prizes.png|thumb|नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, डिप्लोमा र सन् (२०१७ अनुसार) ९ मिलियन [[स्वीडिस क्रोना|क्रोना]] (लगभग युएस $१ मिलयन, रू. ११ करोड) प्रदान गर्ने गरिन्छ।]]
 
[[नोबेल पुरस्कार]] प्रत्येक वर्ष रोयल स्वीडिस एकेडमी अफ साइन्सेस, द स्वीडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा [[रसायन शास्त्र|रसायनशास्त्र]], [[भौतिक शास्त्र]], [[साहित्य]], [[शान्ति]], र [[औषधी विज्ञान]]को क्षेत्रमा अद्वितीय योगदान पुर्‍याएका व्यक्तिहरू र संस्थाहरूलाई प्रदान गर्ने गरिन्छ। नोबेल पुरस्कारको स्थापना [[अल्फ्रेड नोबेल]]को वारेसनामाको आधारमा सन् १८९५ मा गरिएको हो। अल्फ्रेड नोबेलको वारेसनामामा उल्लेख भए अनुसार नोबेल पुरस्कारसँग सम्बन्धित सबै प्रकारको प्रशासकीय कार्य [[नोबेल फाउन्डेसन|नोबेल फाउण्डेसन]]ले हेर्ने गरेको छ। [[अर्थशास्त्र]]को क्षेत्रमा नोबेल पुरस्कारको सुरुवात सन् १९६८ मा [[स्वीडेनस्विडेन]]को केन्द्रीय बैङ्क भेरिग रिक्सबैङ्कद्वारा भएको हो। यो पुरस्कार अर्थशास्त्रको क्षेत्रमा अद्वितीय कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ।<ref name="NobelPrizeDescription">{{cite web|url=http://nobelprize.org/nobel_prizes/|title=The Nobel Prize|publisher=Nobel Foundation|accessdate=2008-11-27}}</ref> यस पुरस्कार अन्तर्गतको प्रत्येक विधा पुरस्कारलाई एउटा छुट्टै स्वतन्त्र समितिद्वारा प्रदान गर्ने गरिन्छ। द रोयल स्वीडिस एकेडमी अफ साइन्सेसले [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|भौतिक]], [[अर्थशास्त्रमा नोबेल पुरस्कार|अर्थशास्त्र]] र [[रसायन शास्त्रमा नोबेल पुरस्कार|रसायन]] शास्त्रतर्फको विजेताको टुङ्गो लगाई पुरस्कार प्रदान गर्दछ भने कारोलिन्स्का इन्स्टिच्युटले [[क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार|क्रिया विज्ञान तथा चिकित्सा]]को क्षेत्रमा र नर्वेजियन नोबेल समितिले [[नोबेल शान्ति पुरस्कार|शान्ति]]को क्षेत्रमा नोबेल पुरस्कार प्रदान गर्ने गर्दछ।<ref>{{cite web | title = The Nobel Prize Awarders | publisher = Nobel Foundation | url = http://nobelprize.org/prize_awarders/|accessdate=2008-11-27}}</ref> प्रत्येक पुरस्कार विजेतालाई एउटा स्वर्ण पदक, डिप्लोमाको डिग्री र तोकिएको रकम प्रदान गर्ने गरिएको छ।<ref name="NobelPrizeDescription"/>
 
== पुरस्कार ==