"सिलिकन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: स्वीडेन → स्विडेन स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
{{Infobox सिलिकन}}
'''सिलिकन''' (मराठी:सिलिकॉन) को बाहिरी ऑर्बिटमा ४ वटा इलेक्ट्रोनहरू हुन्छन , यो र कार्बन एकै समुहका सदस्य हुन्। सिलिकनलाई सेमिकन्डक्टरको रूपमा प्रयोगमा ल्याइन्छ जस्तै डायोड,ट्राजिस्टर,फेट आदि।
'''सिलिकन''' (Silicon) ; [[प्रतीक]] : '''Si''') एक [[भौतिक]] तत्त्व हो। यो [[पृथ्वी]]मा ऑक्सीजनका पछि सबैभन्दा अधिक पाइने तत्व हो। सिलिकनका यौगिक इलेक्ट्रॉनिक अवयव, साबुन, शीशा एवं [[एकीकृत परिपथ|कॉम्प्यूटर चिप्स]]मा प्रयोग गरिन्छन्। सिलिकॉनको खोज [[१८२४]]मा [[स्वीडेनस्विडेन|स्वीडन]]का रसायनशास्त्री [[जोंस जकब बज्रेलियस]]ले गरेका थिए। [[आवर्त सारिणी]]मा यसलाई १४ औँ स्थानमा राखिएको छ।<ref>{{cite book |last=गुप्त |first=तारकनाथ |title= भौतिकी एवं रसायन शास्त्र |year=नवंबर २००४ |publisher=भारती पुस्तक मन्दिर, |location=कोलकाता |id= |page= 252-253 |accessday= १६|accessmonth= मे |accessyear= २००९}}</ref>
 
== उपयोग ==
सिलिकन यौगिकहरू, जस्तै [[सिलिकन कारबाइड|सिलिकॉन कार्बाइड]] (SiC)लाई तिनको अनौठो विशेषताहरूका लागि प्रयोग गरिन्छ। कठोरतामा यो तत्व [[हीरा]]को बराबरी गर्दछ। जब सिलिकॉनलाई अन्य तत्वहरूका साथ मिलाईन्छ त त्यस यौगिकलाई [[सिलिकेट]] भन्दछन्। सिलिकेट्सलाई अनेक औद्योगिक कार्योका लागि प्रयोगमा ल्याइन्छ। यिनको अन्य रासायनिक यौगिकहरूका साथ क्रिया गराइन्छ ताकि यो आफ्नो सिलिकन तत्व अलग गर्न सकियोस् वा अन्य तत्वहरूका साथ विभिन्न कार्यहरूका लागि क्रिया गर्न सकुन्। बेकरीका नन-स्टिक उपकरण, बिजली उत्पादहरूका शील्ड सिलिकनदेखि बन्दछन्।
 
सिलिकॉनको इलेक्ट्रॉनिक्स क्षेत्रमा अधिकाधिक प्रयोग हुनको कारण अमेरिकाको [[कम्प्युटर|कॉम्प्यूटर]] जगसम्मा केन्द्रलाई सिलिकन वैलीको नाम दिइएको हो।
पङ्क्ति ४६:
[[श्रेणी:तत्व]]
[[श्रेणी:रसायन शास्त्र]]
 
 
[[mr:सिलिकन]]
"https://ne.wikipedia.org/wiki/सिलिकन" बाट अनुप्रेषित