"जाल्टन इब्राहिमोभिच" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: स्वीडेन → स्विडेन (3) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ६:
| fullname = जाल्टन इब्राहिमोभिच<ref>{{Cite web|title=FIFA Club World Cup UAE 2009 presented by Toyota: List of Players|url=http://www.fifadata.com/document/fcwc/2009/PDF/FCWC_2009_SquadLists_BAR.pdf|publisher=FIFA|format=PDF|page=1|date=1 December 2009|accessdate=28 March 2014}}</ref>
| birth_date = {{Birth date and age|1981|10|3|df=y}}
| birth_place = [[मल्मो]], स्वीडेनस्विडेन
| height = {{convert|१.९५|m|ftin|abbr=on}}<ref>{{cite web|url=http://www.psg.fr/en/Equipe-Pro/300002/Fiche-joueur/2737/Ibrahimovic-Zlatan|title=Ibrahimovic Zlatan|publisher=Paris Saint-Germain F.C.|accessdate=18 July 2012}}</ref>
| position = स्ट्राइकर
पङ्क्ति २५:
| years7 = २०११-२०१२ |clubs7 = [[एसी मिलान]] |caps7 = ३२ |goals7 = २८
| years8 = २०१२-२०१६ |clubs8 = [[पेरिस सेन्ट-जर्मेन फुटबल क्लब]] |caps8 = १२१ |goals8 = ११३
| years9 = २०१६–२०१८ |clubs9 = [[ म्यानचेस्टर युनाइटेड फुटबल क्लब| म्यानचेस्टर युनाइटेड]]|caps9 =३३ |goals9 = १७
| clubs10 = [[एलए ग्यालेक्सी]]
| goals10 = ४९
पङ्क्ति ३५:
| club-update =
}}
''जाल्टन इब्राहिमोभिच'' '''Zlatan Ibrahimović''' ({{IPA-sv|ˈslaː<!-- Not [ɑː], this name is pronounced with the central vowel [aː] that is not found in native Swedish words. -->tan ɪbraˈhiːmɔvɪtɕ|-|Sv-Zlatan Ibrahimović.ogg}}, {{IPA-sh|zlǎtan ibraxǐːmoʋitɕ|langbs|Bs-Zlatan Ibrahimović.ogg}}; जन्म ३ अक्टोबर १०८१)एक स्वीडेनकास्विडेनका फुटबल खेलाडी हुन् । वर्तमान समयका उत्कृष्ट फुटबल खेलाडहरू मध्ये उनी पनि एक हुन् । स्ट्राइकर का रूपबाट मैदान उत्रन जाल्टन सफल तथा उत्कृष्ट फुटबलर हुन् । हाल उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिइ सकेका छन्।
 
जाल्टन आफू जुन र जस्तो क्लबमा आबद्ध हुन्छन् ।उनले त्यहीँ क्लबमा अब्बल छाप छोड्न सफल भएका छन्।भने उनले प्रत्येक क्लबबाट कम्तिमा एक उपाधि साथै घरेलु लिग समेत जित्न सफल भएका छन्।
पङ्क्ति ४४:
==खेल जीवन==
===अन्तर्राष्ट्रिय===
सन् २००१बाट स्वीडेनकोस्विडेनको राष्ट्रिय फुटबल टिमबाट खेल्न सुरू गरेका जाल्टनले चार [[युरो कप]] समेत खेलि प्रतियोगिता भर कुल ०६ गोल समेत गरेका थिए।२०१६ को युरो कप पछि उनले ३५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए।उनको अन्तिम अन्तराष्ट्रिय खेल बेल्जियम विरूद्ध युरो २०१६ को थियो ।उक्त समूह चरणको रणको अन्तिम खेलमा उनले हार व्यहोर्नुपरेको थियो
 
===क्लब===