"लालटाउके गरुड" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, removed: {{चराहरू}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २४:
यसको सानो भुत्लादार बच्चाहरू भने प्रायः सेतो हुन्छन् र यसको चुच्चो खैरो खालको र यसको अनुहारको छाला भने कालो हुन्छ। वयस्क लालटाउके गरुड भने खैरो खालको प्वाँख हुन्छ र अरु [[गरुड]]हरू जस्तै यो २ देखि ३ पछि प्रजनन अवस्थामा पुग्दछन्।<ref name=hbw/>
 
अरु [[गरुड]]हरू जस्तै यसले घाँटी तन्काएर उड्ने गर्दछ। खाना वा आहारा खोज्ने क्रममा खाना भेटाइने ठाउँमा यसले आवाज निकाल्ने गर्दछ। अन्य प्रजातिका गरुडहरू जस्तै यो प्रायः शान्तमा बस्न रूचाउँछ तर यसले गुँडमा र अन्य बस्न लायक क्षेत्रहरूमा भने भद्दा आवाज निकाल्ने गर्दछ।<ref name=whistler pcr/><ref name=pcrwhistler />
 
== वितरण र बासस्थान ==
पङ्क्ति ४०:
{{Wikispecies|Mycteria leucocephala|लालटाउके गरुड}}
* [http://ibc.lynxeds.com/species/painted-stork-mycteria-लालटाउके गरुड तस्वीर र भिडियो] - इन्टरनेट चरा सङ्कलन
 
{{चराहरू}}
[[श्रेणी:नेपालमा पाइने चराहरू]]
[[श्रेणी:विकी लभ्स बर्ड्स परियोजना अन्तर्गत बनाइएका वा सुधार गरिएका लेखहरू]]