"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा +
पङ्क्ति १:
[[चित्र:Nepal Sambat 1141 Kachhala.png|thumb|right|नेपाल सम्वत् ११४१ पहिलो महिना 'कछला']]
 
'''नेपाल सम्बत''' वा '''नेपाल संवत्सम्वत्''' (छोटकरीमा : नेसं) [[नेवार समुदायमासमुदाय]]मा प्रचलित [[नेपाल]]को मौलिक राष्ट्रिय सम्बतसम्वत् हो। नेपाल सम्बतकासम्वत्का प्रवर्तक [[शंखधर साख्वाः]] हुन् ।हुन्। उनले [[नेपालमण्डल]]का विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बतसम्वत् थालिएको होहो। [[भक्तपुर भक्तपुरकाजिल्ला|भक्तपुर]]का राजा राघवदेवको आज्ञामा विस‌ंवि.स‌ं. ९३६ र ईसंसन् २०८७९ अक्टोबर ८७९२० का दिन देखि सुरुवात भएको थियो ।थियो। नेपालमा औपचारिक रूपले यो संवतसम्वत् [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को कार्यकालसम्म प्रचलनमा रह्यो ।रह्यो।
 
==इतिहास==
पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो ।थियो। त्यो [[सुन]] उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए ।थिए। अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ ।छ।<ref name=nagarik1>[http://nagariknews.com/nagarik-sanibar/story/9446 व्यापकता पाउँदै नेपाल संवत्सम्वत्] नागरिक न्यूज</ref> अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई 'यसले अनैतिक व्यापार गरेको छ' भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सम्बतसम्वत् चलेको भनाइ छ । <ref name=nagarik1 />
 
== हालको प्रयोग==
'नेपाल सम्बतलाईसम्वत्'लाई सन् २००७मा बिपी कोइरालाको मन्त्रीपरिषदबाट नेपालको राष्ट्रिय सम्बतकासम्वत्का रूपमा घोषित गरिएको छ । नेपाल सम्बतसम्वत् औपचारिक कामकाजमा प्रयोग गरिँदैन । नेवार समुदायमा चाड पर्व, रीतिथिति लगायत जन्म दिन जस्ता धार्मिक सांस्कृतिक कार्यमा नेपाल सम्बतकोसम्वत्को चन्द्रमासिक गणनाको प्रचलन रहेको छ । <ref> {{cite web| url=https://www.dainiknepal.com/2014/10/24640.html | title=नेपाल सम्वत नेवार समुदायको मात्रै किन होइन ? | publisher=दैनिक नेपाल}} </ref> <ref> {{cite web| url=https://www.dainiknepal.com/2014/10/24640.html | title=नेवार जाति बन्नुभन्दा पहिले नै नेपाल सम्वत् सुरु भएको हो-प्रा. माणिकलाल| publisher=मूल्याङ्कन अनलाइन}} </ref> नेपाल सम्बतसम्वत् ११४० दिल्ला २६, २०७७ साउन १ गते देखि लागु हुने गरी ललितपुर महानगरपालिकाले न्यायिक मामिलाहरूमा बाहेक अरु सबै पत्राचार लगायतका कामकाजमा बिक्रम सम्बतसँगैसम्वत्सँगै नेपाल सम्बतसम्वत् पनि अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय लिएका छन् । <ref> {{cite web| url=https://risingnepaldaily.com/nation/lmc-brings-nepal-sambat-into-official-use | title=LMC Brings Nepal Sambat Into Official Use
| publisher=The Rising Nepal}} </ref> यसका साथ साथै नेवार समुदायले आफ्नो खलक पुचः गुठी लगायतका क्षेत्रहरूमा पनि नेपाल सम्बतकोसम्वत्को प्रयोग गर्दै आएका छन् । केही अभियानताहरूले सरकारी कामकाजमा दिने निवेदन चिठी पत्रहरूमा समेत नेपाल समबतको प्रयोग गरेका छन् ।
 
==सौर्यमासमा आधारित==
{{Main|सौर्यमानक नेपाल संवत्सम्वत्}}
सौर्यमानक नेपाल संवत्सम्वत् नेसं ११४१ देखि सुरु भएको हो । नेपाल संवत्‌मासम्वत्‌मा चन्द्रमानक गिन्ती मात्र रहेको र चन्द्रमानक चक्रमा हुने गडबडीका कारण नेपाल संवत्‌कोसम्वत्‌को व्यवहारिक प्रयोग हुन नसकेको कारणले सौर्यमानक नेपाल संवत्सम्वत् प्रचलनमा आएको हो । सौर्यमानक नेपाल संवत्‌कोसम्वत्‌को नयाँ वर्ष '''कछला १'''बाट सुरु हुन्छ । यो दिन इश्वी संवत्‌मासम्वत्‌मा अक्टोबर २० र विक्रम संवत्‌मासम्वत्‌मा कार्तिक ४ वा ३ गते पर्ने गर्दछ । सौर्यमानक नेपाल संवत्‌मासम्वत्‌मा प्रत्येक वर्ष ३६५ दिन हुने गर्दछ भने 'तँसा दिं' अर्थात् अधिक दिन हुने वर्षमा ३६६ दिन हुने गर्दछ । पहिलो पाँच महिना सम्म प्रत्येक महिनामा ३० दिन, छैठौँ महिनामा प्रत्येक वर्ष २९ दिन र सातौँ महिना देखि बाह्रौँ महिना सम्म प्रत्येक महिनामा ३१ दिन हुने गर्दछ । यसरी अधिक वर्षमा हुने अधिक दिन छैँठौँ महिनामा राखिने गरिन्छ । <ref> {{cite web| url=http://www.subhash.com.np/towards-an-easy-to-use-nepal-sambat-calendar/ | title=Towards an easy-to-use Nepal Sambat Calendar| publisher=सुभाष राम प्रजापति}} </ref> <ref> {{cite web| url=https://medium.com/@hyoojala/initiation-of-solar-nepal-sambat-d959514ab3bb| title=Initiation of Solar Nepal Sambat| publisher=ह्यूजला}} </ref> <ref> {{cite web| url=https://www.facebook.com/nepalsambat.official| title=Nepal Sambat| publisher=नेपाल संवत्सम्वत्}} </ref> <ref> {{cite web| url=https://medium.com/@hyoojala/overalls-of-nepal-sambat-3f63e514c984| title=Overalls of Nepal Sambat| publisher=ह्यूजला}} </ref> <ref> {{cite web| url=https://nepalsambat.org/nepali/solar-nepal-sambat-3/| title=सौर्यमासिक नेपाल सम्बतसम्वत् | publisher=नेपाल सम्बतसम्वत्}} </ref> <ref> {{cite web| url=https://risingnepaldaily.com/main-news/nepal-sambat-gets-solar-calendar-for-the-first-time| title=Nepal Sambat Gets Solar Calendar For The First Time | publisher=द राइजिङ नेपाल}} </ref> <ref> {{cite web| url=https://hamrojamana.com/index.php/2020/10/20/nepal-sambat-gets-solar-calendar-for-the-first-time/| title=Nepal Sambat Gets Solar Calendar For The First Time| publisher=हाम्रो जमाना}} </ref> <ref> {{cite web| url=https://jalpakhabar.com/19831/ | title=नेपाल सम्बतसम्वत् पहिलो पटक सौर्य पात्रो प्राप्त गर्दछ| publisher=जलपा खबर}} </ref> नेपाल संवत्‌मासम्वत्‌मा व्यवहारिकताको पक्ष थपिएको खुशियालीमा विभिन्न व्यक्ति व्यक्तित्व र संघ संस्थाहरूद्वारा क्रमशः नेपाल संवत्सम्वत् अपनाउने, प्रयोग गर्ने र प्रचारप्रसार गर्ने थालनी गरेका छन् । <ref> {{cite web| url=https://nepalsambat.org/nepali/aboutus/ | title=नेपाल संवत्सम्वत् प्रति प्रतिबद्धता वक्तव्य| publisher=नेपाल संवत्सम्वत्}} </ref> <ref> {{cite web| url=http://archive.today/6GKlk | title=फोटोग्राफी संस्थाले नेपाल संवत्सम्वत् प्रचलनमा ल्याउने प्रतिबद्धता| publisher=नेपाल उपत्यकाका पुराना तस्वीरहरू}} </ref> <ref> {{cite web| url=http://archive.today/b2xcq | title=नेपाल संवत्सम्वत् नव वर्षको शुभकामना| publisher=नेवाः क्वयेर}} </ref> <ref> {{cite web| url=http://archive.today/USYGf | title=नेपाल संवत्सम्वत् प्रचलनको प्रतिबद्धता| publisher=मौलिक स्थान नाम पुनःजागरण अभियान}} </ref> नेपाल संवत्‌लाईसम्वत्‌लाई आधार मानी अभियानहरू समेत संचालन भएका छन् । <ref> {{cite web | url=https://archive.org/details/action-of-1141-nepali | title=‘बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१’ (#Actionof1141) बारे संयुक्त वक्तव्य}} </ref>
 
==चन्द्रमासमा आधारित==
{{Main|चन्द्रमानक नेपाल संवत्सम्वत्}}
चन्द्रमानक नेपाल संवत्सम्वत् नेसं १, इसं ८७९ अक्टोबर २०, कार्तिक शुक्ल प्रतिपदाका दिन देखि सुरु भएको हो । चन्द्रमानक नेपाल संवत्‌कोसम्वत्‌को नयाँ वर्ष [[म्ह पूजा]] पर्वबाट सुरु हुन्छ । यो दिन भिंतुना र्यालि पनि आयोजना हुने गर्दछ । चन्द्रमानक नेपाल संवत्‌मासम्वत्‌मा प्रत्येक वर्ष ३५४ देखि ३७८ दिनहरू हुन सक्छ । एक औंशी देखि अर्को औंशी सम्मको समयावधिलाई एक महिना मानिन्छ । <ref> {{cite web| url=https://jheeguinformation.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a5%8d/| title=नेपाल सम्बतसम्वत् | publisher=झीगु information}} </ref> <ref> {{cite web| url=https://nepalsambat.org/nepali/lunar-3/| title=चन्द्रमासिक नेपाल सम्बतसम्वत् | publisher=नेपाल संवत्सम्वत् }} </ref>
 
==नेपाल सम्बतमासम्वत्मा केही महत्त्वपूर्ण घटनाहरू==
* नेसं ८८८ - गोर्खाली फौजले काठमाडौँ उपत्यका कब्जा गरेको
* नेसं ९२६ - भण्डारखाल पर्व
* नेसं ९६६ - कोट पर्व
* नेसं १०४८ - [[शुक्रराज शास्त्री]]द्वारा पहिलो [[नेपालभाषा]] व्याकरण पुस्तक प्रकाशित
* नेसं १०५० - गोर्खापत्रमा नेपाल सम्बतसम्वत् समावेश
* नेसं १०५१ - गणेशलाल श्रेष्ठद्वारा पहिलो नेपालभाषा वर्णमाला प्रकाशित 'ग्वः आखःछि'
* नेसं १०५४ - ९० सालको भूकम्प
Line ३२ ⟶ ३३:
* नेसं ११२१ - [[दरबार हत्याकाण्ड]]
* नेसं ११२८ - नेपालमा गणतन्त्र स्थापना <ref> नेसं ११२४, छत्रबहादुर कायस्थ, नेपाल संस्कृति : सामान्यज्ञान, आइएसबिएन ९९९३३-३४-८४-७ </ref>
* नेसं ११४१ - नेपाल सम्बतमासम्वत्मा [[सौर्यमासिक सम्बतसम्वत्|सौर्यमासिक]] मिति गणनाको सुरुवात
 
==बाह्य लिङ्ककडीहरू==
* [http://nepalsambat.org/ नेपाल संवत्सम्वत् वेबसाइट]
 
==सन्दर्भ सामग्रीहरू==
Line ४५ ⟶ ४६:
[[श्रेणी:संस्कृति]]
[[श्रेणी:समय]]
[[श्रेणी:संवत्सम्वत्]]
[[श्रेणी:नेपाल संवत्सम्वत्]]
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित