"सौर्यमानक नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand ले सौर्यमानक नेपाल संवत् मा पुनर्निर्देश नछोडि त्यसलाई सौर्यमानक नेपाल सम्वत् मा सारेको हो: शीर्षक सुधार गर्दै
सा +
पङ्क्ति १:
सौर्यमानक नेपाल संवत्सम्वत् पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारित छ । परम्परागत रूपमा चन्द्रमानक मात्र रहेको नेपाल संवत्सम्वत् ११४१ साल देखि सौर्यमानक पात्रो पनि विकसित भएको छ । सौर्यमानक नेपाल संवत्‌कोसम्वत्को प्रारम्भ बिन्दु ऐतिहासिक घटनाक्रमलाई मानिएको छ । <ref> {{cite web| url=https://nepalsambat.org/nepali/solar-nepal-sambat-3/| title=सौर्यमासिक नेपाल सम्बत | publisher=नेपाल सम्बत}} </ref> <ref> {{cite web| url=https://medium.com/@hyoojala/overalls-of-nepal-sambat-3f63e514c984| title=Overalls of Nepal Sambat| publisher=ह्यूजला}} </ref> <ref> {{cite web| url=http://www.subhash.com.np/towards-an-easy-to-use-nepal-sambat-calendar/ | title=Towards an easy-to-use Nepal Sambat Calendar| publisher=सुभाष राम प्रजापति}} </ref> <ref> {{cite web| url=https://medium.com/@hyoojala/initiation-of-solar-nepal-sambat-d959514ab3bb| title=Initiation of Solar Nepal Sambat| publisher=ह्यूजला}} </ref> <ref> {{cite web| url=https://www.facebook.com/nepalsambat.official| title=Nepal Sambat| publisher=नेपाल संवत्सम्वत्}} </ref> <ref> {{cite web| url=https://risingnepaldaily.com/main-news/nepal-sambat-gets-solar-calendar-for-the-first-time| title=Nepal Sambat Gets Solar Calendar For The First Time | publisher=द राइजिङ नेपाल}} </ref> <ref> {{cite web| url=https://hamrojamana.com/index.php/2020/10/20/nepal-sambat-gets-solar-calendar-for-the-first-time/| title=Nepal Sambat Gets Solar Calendar For The First Time| publisher=हाम्रो जमाना}} </ref> <ref> {{cite web| url=https://jalpakhabar.com/19831/ | title=नेपाल सम्बत पहिलो पटक सौर्य पात्रो प्राप्त गर्दछ| publisher=जलपा खबर}} </ref>
 
==महिना==
सौर्यमानक नेपाल संवत्‌कासम्वत्का बाह्र महिना यस प्रकारका छन् :
{| class="wikitable"
|-
पङ्क्ति ३३:
 
==दिन==
नेपाल संवत्‌मासम्वत्मा प्रत्येक वर्ष ३५५ दिन हुन्छ जसमा पहिलो पाँच महिना सम्म प्रत्येक महिनामा ३० दिन, छैँठौँ महिनामा २९ दिन र बाँकीका छ महिना (सातौँ महिना देखि बाह्रौँ महिना) सम्म प्रत्येक महिना ३१ दिन हुने गर्दछ । नेपाल संवत्‌मासम्वत्मा मितिहरूलाई 'न्हिल्याः' भनिन्छ ।
==अधिक दिन==
सौर्यमानक नेपाल संवत्‌मासम्वत्मा 'तँसा दिं' (अधिक दिन)को अवधारणा रहेको पाइन्छ । प्रत्येक वर्ष ३६५ दिन रहने तर पृथ्वीले सूर्यलाई घुम्न लगाउने वास्तविक समय ३६५.२५ दिन रहेको र वर्षेनी ०.२५ दिनले पात्रो चक्र पछाडी पर्दै जानबाट रोक्न अधिक दिनको अवधारणा रहेको हुन्छ । कुनै वर्षको अङ्क ४ ले समविभाजन हुन्छ, तर पुनः १००बाट समविभाजन हुँदैन र यदि १००बाट समविभाजन भए ४००बाट पनि समविभाजन हुँदा त्यस वर्षमा 'तँसा दिं' भनी एक दिन थप्ने गर्दछन् । नेसं ११४१ यताको १०० वर्ष सम्म 'तँसा दिं' (अधिक दिन) रहने वर्षहरू : ११४४, ११४८, ११५२, ११५६, ११६०, ११६४, ११६८, ११७२, ११७६, ११८०, ११८४, ११८८, ११९२, ११९६, १२००, १२०४, १२०८, १२१२, १२१६, १२२०, १२२४, १२२८, १२३२, १२३६, १२४० ।
==प्रचलन==
नेपाल संवत्‌मासम्वत्मा व्यवहारिकताको पक्ष थपिएको खुशियालीमा विभिन्न व्यक्ति व्यक्तित्व र संघ संस्थाहरूद्वारा क्रमशः नेपाल संवत्सम्वत् अपनाउने, प्रयोग गर्ने र प्रचारप्रसार गर्ने थालनी गरेका छन् । <ref> {{cite web| url=https://nepalsambat.org/nepali/aboutus/ | title=नेपाल संवत्सम्वत् प्रति प्रतिबद्धता वक्तव्य| publisher=नेपाल संवत्सम्वत्}} </ref> <ref> {{cite web| url=http://archive.today/6GKlk | title=फोटोग्राफी संस्थाले नेपाल संवत्सम्वत् प्रचलनमा ल्याउने प्रतिबद्धता| publisher=नेपाल उपत्यकाका पुराना तस्वीरहरू}} </ref> <ref> {{cite web| url=http://archive.today/b2xcq | title=नेपाल संवत्सम्वत् नव वर्षको शुभकामना| publisher=नेवाः क्वयेर}} </ref> <ref> {{cite web| url=http://archive.today/USYGf | title=नेपाल संवत्सम्वत् प्रचलनको प्रतिबद्धता| publisher=मौलिक स्थान नाम पुनःजागरण अभियान}} </ref> नेपाल संवत्‌लाईसम्वत्लाई आधार मानी [[४१ सालको कार्य अभियान|अभियान]]हरू समेत संचालन भएका छन् । <ref> {{cite web | url=https://archive.org/details/action-of-1141-nepali | title=‘बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१’ (#Actionof1141) बारे संयुक्त वक्तव्य}} </ref>
==शताब्दी==
नेपाल संवत्सम्वत् अनुसार अहिले १२औँ शताब्दीमा छ । 'सच्छि दँ दीगु' अर्थात् 'सय वर्षको विश्राम' अर्थमा शताब्दीलाई 'सदि' भनिन्छ । नेपाल संवत्सम्वत् वर्ष १ देखि सुरु भएको हुनाले १ देखि १००को मानकलाई शताब्दी भनिन्छ । यस शताब्दी नेसं ११०१ सालमा सुरु भएको र नेसं १२०० सालमा अन्त्य हुनेछ ।
 
==हेर्नुहोस्==
* [[नेपाल सम्वत्]]
* [[चन्द्रमानक नेपाल संवत्सम्वत्]]
 
==सन्दर्भ==
{{reflist}}
 
[[श्रेणी:संवत्सम्वत्]]
[[श्रेणी:नेपाल संवत्सम्वत्]]