"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७९४:
== सम्पदा फोटो‍-सम्पादनथन प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा ==
 
नेपालमा बोलिने भाषाका विकिपिडियाहरूमा विभिन्न समयमा सम्पादनथनहरू आयोजना हुँदै आइरहेका छन्। जसमा मुख्यत: लेख सम्पादनथनहरू आयोजना हुँदै आएको देखिन्छ। लेखहरू चित्र (तस्वीरतस्बिर) बिना अपुरो नै लाग्छन्। '''विकि लभ्स मोनुमेन्ट्स''' प्रतियोगिता अन्तर्गत नेपालका सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा स्मृति सम्पदाहरूको तस्वीरहरूतस्बिरहरू योगदानकर्ताहरूले कमन्समा हरेक प्रतियोगितामा योगदान गरेका छन्। तर यी तस्वीरहरूतस्बिरहरू '''मोनुमेन्ट'''को सम्बन्धित विकिपिडिया पृष्ठमा प्रयोग गर्न सकिएको छैन्। तसर्थ यी तस्वीरहरूलाईतस्बिरहरूलाई नेपालमा बोलिने भाषाका विकिपिडियाहरूका लेखहरूमा राख्नको लागि एक महिना लामो यो प्रतियोगिता प्रस्ताव गरेको छु। साथै यस प्रतियोगिताले योगदान गरिएका तस्वीरहरूकोतस्बिरहरूको प्रयोग र लेखको स्तर वृद्धिमा सहयोग पुर्याउने आशा लिएको छु। यसो भनिरहँदा केही मापदण्डहरू हामीले तोक्नुपर्ने हुन्छ, ती केही मापदण्डहरू निम्नानुसार प्रस्ताव गरेको छु -
* एउटा लेखमा ४ वटा भन्दा बढी तस्वीरतस्बिर राख्न नपाउने
* पहिल्यै देखि ४ वा सो भन्दा बढी तस्वीरतस्बिर रहेको लेखमा थप तस्वीरतस्बिर राख्ने नपाउने
* तस्वीरतस्बिर राख्दा लेखलाई सुहाउँदो तस्वीरतस्बिर उपयुक्त क्याप्सन सहित राख्नुपर्ने
* '''विकि लभ्स मोनुमेन्ट्स'''को नेपाल संस्करणमा योगदान गरिएको तस्वीरतस्बिर मात्र राख्न पाउने
 
पुनश्च: नेपालका सम्पदाहरू मात्र यस परियोजनाको दायरा भित्र पर्दछन्।
 
प्रतियोगिता आयोजना हुने प्रस्तावित मिति: '''कार्तिक ०१, २०७७ देखि कार्तिक मसान्त सम्ममसान्तसम्म'''
 
प्रतियोगिताको ढाँचा, मापदण्डहरू, प्रतियोगिता पृष्ठ, निर्णायक मण्डल लगायत विषयहरूमा यहाँहरूको सहयोग र सुझावको अपेक्षा गरेको छु।