"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७८९:
== नेपाल सम्बन्धी लेखहरूको दस्तावेजीकरण ==
 
विकिपिडियन साथीहरू, विकिपिडियामा नेपाल सम्बन्धी लेखहरूको सङ्ख्या तथा स्तर बृद्धि तथा कमन्समा चित्रहरू अपलोड गर्ने उद्देश्यले निकट भविष्यमा [[meta:Wiki Loves Nepal|Wiki Loves Nepal]]को आयोजना गर्ने तथा यसको लागि हाल म ([[प्रयोगकर्ता: Nirmal Dulal|Nirmal Dulal]]) र [[प्रयोगकर्ता: Biplab Anand|Biplab Anand]] मिलेर नेपालमा पाइने वनस्पतिहरू, जनावरहरू (स्तनधारी, सरीसृप, उभयचर) आदीकोआदिको सूची निर्माण गर्ने कार्यको थालनी गरेका छौं। साथै यस सूचीमा हुने शीर्षकहरूको लेख लागि आवश्यक सन्दर्भ सामग्रीहरू समेत सूचीकृत गर्ने उद्देश्यले Wikicite project पनि सञ्चालन गर्न गइरहेका छौं। यसरी दस्तावेजीकरण भएपछि लेखको वास्तविक स्थिति र भोलीकाभोलिका दिनमा कुनै प्रयोगकर्ताले लेख बनाउन चाहेमा सो दस्तावेज (सूची)को आधारमा पृष्ठ समेत निर्माण गर्न सहज हुनेछ। यसबारे कुनै सल्लाह सुझाब तथा आफ्नो विचार व्यक्त गर्नु हुन सबैमा अनुरोध छ। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०८:१२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
* यस परियोजना अन्तर्गत हामीले नेपालमा पाइने वनस्पतिहरू, जनावरहरू (स्तनधारी, सरीसृप, उभयचर) आदीकोआदिको नेपाली नाम तथा सो कोसोको बारेमा अन्य जानकारीहरू विकिडेटामा प्रविष्टि गर्ने लक्ष्य राखेका छौँ साथै हामीले विकिडेटामा गर्ने कामलाई बोट लगाएर नेपाली विकिपिडियामा सूची बनाइबनाई सूचीवद्ध गर्नेछौँ। हामीले पहिलो चरणमा उपरोक्त विषयसँग सम्बन्धित लगभग १,००० विकिडेटा आइटमको लेबललाई सम्पादन गरेर यहाँ नेपाली विकिपिडियाको सूचीमा सन्दर्भ सामग्री थप गर्नेछौँ जसले गर्दा भविष्यमा कुनै प्रयोगकर्तालाई सो विषयमा लेख बनाउनु परेमा सजिलै सो सन्दर्भ सामग्री प्रयोग गरेर लेखलाई विस्तार गर्न सक्नेछन्। यो परियोजनाको मुख्य उद्देश्य '''[[meta:Wiki Loves Nepal|विकी लभ्स नेपाल]]'''को लागि आधार तयारी गर्नु रहेको सबैमा जानकारी गराउन चाहन्छु। थप कुनै जानकारीको आवश्यकता भएमा आफ्नो विचार राख्नुहोला। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:३२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
 
== सम्पदा फोटो‍-सम्पादनथन प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा ==