"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

सा r2.6.5) (robot Adding: de:Hanuman-Languren
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
 
 
== स्वरुप ==
लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ । साथै केहि प्रजातिको हात तथा खुट्टाहरु पनि कालो रंगको हुने गर्छ । लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लंगुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ । यिनीहरुको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ । दक्षिणी क्षेत्रका लंगुरहरुको आकार उत्तरी क्षेत्रका लंगुरहरुको भनद‍्दा सानो हुने गर्छ । अहिले सम्ममा नेपालमा भेटिएको [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] (२६.५ किलोग्राम) सबैभन्दा ठुलो लंगुर मानिएको छ ।
 
== वासस्थान ==
लंगुर मुख्यतया नेपाल तथा भारत लगायतका दक्षीण एशियाली राष्ट्रहरुमा पाईने गर्छ । सामान्यतया लंगुरहरु जंगलमा बस्ने गरे तापनि यिनीहरु बिभिन्न मठ मन्दिरहरु, देवलहरु, पुराना किल्लाहरु तथा मानव बस्ती नजिक पनि बस्ने गर्छन ।
== खाना ==
 
== वर्गिकरण ==
[[File:MNP Grey Languer.JPG|thumb|left|भाले लंगुर]]
पङ्क्ति ४९:
 
{{जनावरहरू}}
[[Category:वन्यजन्तु]]
 
"https://ne.wikipedia.org/wiki/लङ्गुर" बाट अनुप्रेषित