"पन्जाब, भारत" का संशोधनहरू बिचको अन्तर

सा Saroj Uprety द्वारा पञ्जाब (भारत) पृष्ठलाई पञ्जाब, भारत मा सारियो: उपयुक्त शीर्षक
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ७८:
युनानीहरू पञ्जाबलाई पैंटापोटाम्या नामले जान्दथे । पैंटापोटाम्यो अर्थ पाँचवटा सहायक नदीहरू मिलेर बनेको नदी समूह भन्ने हो । पारसीहरूको पवित्र ग्रन्थ अवैस्टामा पञ्जाब क्षेत्रलाई पुरातन हप्ता हेंदू या सप्त-सिंधु (सात नदीहरूको धरती) सँग जोडिएको छ । बर्तानवीहरू यसलाई "हाम्रो प्रशिया" भनेर बोलाउने गर्थे । ऐतिहासिक तौरमा पञ्जाब युनानि, मध्य एसियाई, अफगानी र ईरानीहरूको लागि भारतीय उपमहाद्वीपको प्रवेश-द्वार रहेको छ ।
 
[[कृषि]] पञ्जाबको सबै भन्दा ठुलो उद्योग हो; यो भारतको सबै भन्दा ठुलो [[गहुँ|गहूँ]] उत्पादक क्षेत्र हो । यहाँका प्रमुख उद्योगहरूमा वैज्ञानिक साज, कृषि, खेल र बिजली सम्बन्धित सामान, सिलाई मशीन, मशीन यन्त्रहरू, स्टार्च, साइकल, मल आदिको निर्माण, वित्तीय रोजगार, सैर-सपाटा र देवदारको तेल तथा [[चिनी]] उत्पादन पर्दछन् । पञ्जाबको गोबिन्दगढमा भारतकै सबै भन्दा बढी इस्पातकास्टिल को मील अथवा कारखानाहरू छन् ।
 
== नामोत्पत्ति ==
"https://ne.wikipedia.org/wiki/पन्जाब,_भारत" बाट अनुप्रेषित