"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
सम्पादकहरूले उनीहरूको विचार र विवेचनाको आधारमा एकै प्रकारका विभिन्न लेखहरूलाई एकै लेखमा गाभ्न वा सोही लेखको एक खण्डमा लेख्न सक्छन्। तल दिइएको दिशानिर्देशले कुनै एक विषयमा स्वयमंको लेख वा सूचीका राख्नु कत्तिको उपयुक्त छ भन्ने विषय आधारित एक रूपरेखा दिन्छ। लेख वा सूचीको सामग्री यतिसम्म सीमित नभएतापनि यसले सूचीमा सामेल गर्नका लागि रहेकन्ह मापदण्डहरूलाई पुरा गरेको हुनु पर्दछ (जस्तै एक विद्यार्थीका पूर्व विद्यार्थीहरूको सूची)। लेखमा राखिएका विषयवस्तुहरू कस्तो हुनुपर्छ भन्नका लागि तटस्थ परिप्रेक्ष्य, प्रमाणिकरण, मूल अनुसन्धान लेख निषेध, विकिपिडिया के होइन र जीवित व्यक्तिको जीवनी नामक नीतिहरू हेर्नुहोस्। यी मूलनीतिहरू एक अर्काको पूरक हुन्छन् यी नीतिहरूलाई पृथक् नगरीकन एकमुष्ठ रूपमा हेरिनु पर्दछ।
 
== उल्लेखनीयको नीति अनुसार सन्तोषजनक नमानिने पृष्ठहरू ==
== सामान्य उल्लेखनीयता निर्देश ==
यदी कुनै विषयमा स्वतन्त्र तथा विश्वसनीय स्रोत उपलब्ध छन्, जसमा यस विषयलाई महत्वपूर्ण उल्लेख मिलेको छ भने यो विषय एक लेख या सूचीमा शामिल गर्नाको उल्लेखनीयता मापदण्डहरूलाई पूरा गर्दछ ।
 
यी मापदण्डहरू पूरा नगर्ने विषयवस्तुलाई पृथक् लेखको रूपमा राखिने छैन। उल्लेखनीय लेखहरूसँग निकट सम्बन्ध भएका उल्लेखनीय विषयवस्तुहरू प्रायः ती पृष्ठहरूसँग समायोजित हुन्छन् भन्ने यस्ता विषयहरूलाई समायोजन नगरे मेटाउन सकिन्छ।
* दिइएका विषयमा विश्वसनीय तृतीय पक्षको स्रोत उपलब्ध हुनु पर्छ, अथवा यो विषय विकिपिडियाको हिसाबले '''उल्लेखनीय''' मानिने छन ।
यदि उल्लेखनीय स्पष्ट भएको खण्डमा ती खेलहरूलाई अन्तिम चरणमा मेट्न सकिन्छ।
* "'''महत्त्वपूर्ण उल्लेख'''"को माने यो हो कि सूत्रहरूमो यस विषयमा विस्तारसँग चर्चा गरिएको हुन्छ । यो एक तुच्छ उल्लेखको तुलनामा अधिक हुनु पर्छ, तर यो जरूरी छैन कि विचाराधीन विषय स्रोत सामग्रीको मुख्य विषय नै हुनु पर्छ ।
 
* '''विश्वसनीय''' स्रोतहरूमा संपादकीय अखण्डता हुन्छ र यिनको निरीक्षण गरिनु सम्भव हुन्छ । कुनै पनि स्रोतको विश्वसनीयता अक्सर सन्दर्भमा निर्भर गर्दछ ।
यदि एक लेखमा विषयलाई पुष्टि गर्न उल्लेखनीय प्रमाणहरू पर्याप्त छैनन् भने तपाई स्वयमले सन्दर्भहरू खोज्न सक्नुहुनेछ; वा
* '''स्रोत''': उल्लेखनीयताको निर्धारणका उद्देश्यको लागि स्रोत विषयसँग स्वतन्त्र हुनु पर्छ । विश्वसनीय स्रोतहरूको जरूरी सङ्ख्या स्रोहरूको प्रकृति/गुणवत्ता र उल्लेखको गहराईंमा निर्भर गर्दछ । आम तौरमा एक भन्दा बढी स्रोतहरूको आशा गरिन्छ । एकै लेखक या एकै संगठनको एक भन्दा अधिक प्रकाशनहरूलाई उल्लेखनीयताको निर्धारणका उद्देश्यका लागि एकै स्रोतको रूपमा मानिन्छ ।
 
* '''स्वतन्त्र''' स्रोत ति हुन् जो विषयसँग सम्बन्धित मान्छे द्वारा उत्पन्न गरिएका होइनन् । स्वतन्त्र स्रोतहरूमा आत्म-प्रचार, विज्ञापन विषय, आत्मकथा, प्रेस विज्ञप्ति, स्वयं-प्रकाशित सामग्री आदि शामिल हुँदैनन् ।
* लेखलाई पुष्टि गर्न सक्ने आवश्यक सन्दर्भहरू कहाँबाट लिन सकिन्छ भन्ने बारे मद्दतको लागि लेख निर्माणकर्ता वा विषयको पर्याप्त ज्ञान भएको कसैलाई सोध्नुहोस्। <ref>कहिलेकाँही कुनै जीवनीले सम्बन्धित व्यक्तिसँग वा कुनै खास अवस्थामा सम्बन्धित संस्थाको प्रतिनिधिसँग सम्पर्क बिनानै कुनै जानकारीको स्रोत प्रदान गर्दछ। यस अवस्थामा सावधानीपूर्वक स्वतन्त्र स्रोतलाई अनुगमन र मूल्याङ्कन गर्नुपर्दछ। यदि त्यस विषय सम्बन्धित एक छुट्टै विकिपिडिया परियोजना छ भने तपाई त्यसलाई हेरेर मद्दतको लागि सोध्न सक्नुहुन्छ।</ref>
 
* यदि लेखले हाम्रो शीघ्र मेटाउने वा हटाउने मापदण्ड पूरा गर्दछ भने कसैले त्यो पृष्ठमा सूचीबद्ध विशेष मापदण्डको चिनोहरू प्रयोग गर्न सक्दछन्।
 
* शीघ्र मेटाउने मापदण्ड पूरा नगर्ने लेखहरूको लागि "मेटाउनका लागि नामाङ्कित" चिनो प्रयोग गर्नुहोस्; तर त्यस्ता सबै लेखहरू गैर-विवादास्पद रूपले मेटाउने योग्य विषयहरू हुनुपर्दछ। यदि लेख मेटाउनुमा कसैलाई पनि आपत्ति छैन भने मेटाउन नामाङ्कन गरिएको सात दिन पछि लेख स्वत मेट्न अनुमोदन गर्दछ। अधिक जानकारीको लागि "विकिपिडिया: मेटाउनका लागि नामाङ्कन" खण्ड हेर्नुहोस्। <ref>यस अवस्थामा यदि कुनै कृतिमा उल्लिखित कुनै एक सामान्य चरित्र महत्त्वपूर्ण छैन भने त्यसलाई सोही कृतिको लेखमा समायोजन गर्न सकिन्छ। शिक्षण संस्थाको बारेमा रहेको लेखलाई त्यस शिक्षण संस्था अवस्थित सहर वा क्षेत्रको लेखसँग समायोजन गर्न सकिन्छ; प्रख्यात व्यक्तिको आफन्तको लेखलाई त्यस व्यक्तिको बारेमा लेखिएको लेखसँग समायोजन गर्न सकिन्छ; एक विशेष समूह वा घटनासँग सम्बन्धित हुनको लागि महत्वपूर्ण व्यक्तिको लेख त्यो समूह वा घटनासँग सम्बन्धित मूल लेखसँग समायोजन हुन सक्दछ।</ref>
 
* यदि तपाई लेख मेटाउनका लागि अनिश्चित भई लेखलाई मेटाउन नामाङ्कन गर्नुहुन्छ भने तपाईले मेटाउन नामाङ्कन गर्नुभएको लेखमा कसैले आपत्ति जनाउँछन् भनेर विश्वास गर्नुहुन्छ वा यदि अर्को सम्पादकले पहिले नै मेटाउनका लागि नामाङ्कन गरिएको लेखको बारेमा आपत्ति गरेको छ भने तपाई लेखलाई मेटाउने प्रस्ताव राख्न सक्नुहुनेछ जहाँ लेखको ग्रहणयोग्यता सम्बन्धित छलफल हुनेछन् भने ती छलफलहरू सात दिनसम्मका लागि हुनेछन्।
 
स्पष्ट रूपमा महत्त्वपूर्ण नभएका लेखहरू मेटाउने काम सबैभन्दा उचित कदम हुन सक्दछ, यद्यपि वैकल्पिक रूपमा समुदायलाई सहयोग गर्न कुनै पनि आवश्यक सामग्रीलाई सुरक्षित गर्न सकिन्छ।
 
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
 
==यो पनि हेर्नुहोस==