"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

खराब लेखन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
* '''स्रोत''': उल्लेखनीयताको निर्धारणका उद्देश्यको लागि स्रोत विषयसँग स्वतन्त्र हुनु पर्छ । विश्वसनीय स्रोतहरूको जरूरी सङ्ख्या स्रोहरूको प्रकृति/गुणवत्ता र उल्लेखको गहराईंमा निर्भर गर्दछ । आम तौरमा एक भन्दा बढी स्रोतहरूको आशा गरिन्छ । एकै लेखक या एकै संगठनको एक भन्दा अधिक प्रकाशनहरूलाई उल्लेखनीयताको निर्धारणका उद्देश्यका लागि एकै स्रोतको रूपमा मानिन्छ ।
* '''स्वतन्त्र''' स्रोत ति हुन् जो विषयसँग सम्बन्धित मान्छे द्वारा उत्पन्न गरिएका होइनन् । स्वतन्त्र स्रोतहरूमा आत्म-प्रचार, विज्ञापन विषय, आत्मकथा, प्रेस विज्ञप्ति, स्वयं-प्रकाशित सामग्री आदि शामिल हुँदैनन् ।
 
== निहित उल्लेखनीयता ==
 
केही विषय निहित रूपबाट उल्लेखनीय मानिन्छन्, जस्तै:-
* सरकार-मान्य देश, राज्य, सहर, जिल्ला, गाउँ, आदि स्थान
* तारा, ग्रह आदि
* [[प्रजाति (जीवविज्ञान)|जीवका प्रजातिहरू]] (जस्तै:- घोँघा, च्याउ आदि)
 
यो नोट गर्नुहोस् कि विकिपिडियामा लेख बनाउनको लागि यस्ता वस्तुहरूको अस्तित्वलाई साबित गर्नु आवस्यक छ। तपाईं यो भन्न सक्नु हुन्न कि "''डमडमबमबमपुर'' एक सहर हो। म यो स्थानको बारेमा एक लेख बनाउनेछु - कृपया यस लेखलाई नमेटाउनु होला"। "''डमडमबमबमपुर''" नामको साच्चिकै कुनै सहर हो, यो साबित गर्न पृष्ठ बनाउने मान्छेको जिम्मेवारी हो।
 
==यो पनि हेर्नुहोस==