"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५९३:
# {{Tl|स्टेफन किङका कृतिहरू}}, [[:श्रेणी:स्टेफन किङका उपन्यासहरू]]
विभिन्न लेखहरूमा, फरक नाम प्रयोग भएको छ। लेखकको नाम सबै लेखहरू, ढाँचा र श्रेणीमा समान हुनुपर्दछ। मेरो विचारमा सही नाम 'स्टिफन किङ' हो। कृपया यसमा तपाईंको राय दिनुहोस्। म छलफल पछि आउने नामका साथ अगाडि बढ्नेछु। धन्यवाद।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २०:४३, ८ नोभेम्बर २०२० (नेपाली समय)
: [[User:Saroj Uprety|Saroj Uprety]] भाई 'स्टिफन किङ' सही हो यसलाई सुधार गर्दा आपत्ति नहोला। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०७:५७, ९ नोभेम्बर २०२० (नेपाली समय)