"नगरा" का संशोधनहरू बिचको अन्तर

fixed dead ref
dead ref
पङ्क्ति १२:
'''नगरा''' एक प्रकारको नेपाली [[बाजा]] हो । नगरा पिँध तीखो भएको [[भिउँट]] जस्तो, तामाका भाँडामा छालाले मोहोरेको, [[गजो]]ले बजाइने एक पुरानो तालबाजा हो । यो ठूलो [[दमाहा]] हो । यसलाई दुई वटा गजोले ठोकेर बजाइन्छ । नगरा [[तामा]]बाट बनेको हुन्छ । मन्दिरहरूमा आरती गर्ने बेलामा यो बाजा बजाउने चलन छ । विभिन्न चाडपर्वमा यो बाजा बजाउने चलन थियो । यस बाजालाई [[डङ्का]] पनि भनेको सुनिन्छ ।
 
नेपालका विभिन्न स्थानमा विशेष पर्वहरूको समयमा बजाइने एक प्रकारको बाजा हो । नेपालका विभिन्न जिल्लामा अहिलेपनि [[दसैँ]] सुरु भएको सङ्केत नगराले गर्छ । नगराको एकोहोरो आवाज सुन्न थालेपछि दसैँ सुरु भयो भनेर गाउँवासीलाई सूचना दिने परम्परागत चलन अझै कायमै छ । <ref>[url=https://web.archive.org/web/20111007202707/http://www.onlinekhabar.com/2011/10/01/92078.html|title= यसरी मनाइदै छ देशभर दशैं]</ref>
 
 
"https://ne.wikipedia.org/wiki/नगरा" बाट अनुप्रेषित