"शल्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १:
[[चित्र:Shalya_becomes_commander_in_chief.jpg|alt=Shalya becomes commander in chief.jpg|thumb|शल्य सेनापति ग्रहण गर्दै]]
'''शल्य''' [[महाभारत]]का एक पात्र हुन्। [[पाण्डव]]हरूका नहकुल र सहदेवकी आमा माद्रीका भाईको नाम "शल्य" थियो। शल्य मद्र
महभारत युद्धको तयारी भै रहेको बेलामा राजा शल्य आफ्ना भान्जा पाण्डवको सहयोगी भएर लड्ने गरी फौँजहरू तयार गरेर [[मत्स्य नगर]] गैरहेका बेला
यो सुनेर पाण्डवहरूका जेठा भाइ [[युधिष्ठिर|युधिष्ठीर]]ले हाम्रो पनि एक काम गरिदिनुहोला भने तब राजा शल्यले हुन्छ भनि फर्के। महाभारत युद्धको सुरू हुनु भन्दा पहिले राजा युधिष्ठिर [[भीष्म|भिष्म]], [[द्रोणाचार्य]] र राजा शल्य कहाँ भेट गर्न गएका थिए। त्यो बेला पनि राजा शल्यलाई आफ्नो काम गरी दिने कुरा दोहराएका थिए। त्यस पछि युद्धको क्रममा [[कर्ण]] र [[अर्जुन]]को युद्ध भएको बेला राजा शल्य [[कर्ण (महाभारत)|कर्ण]]को [[सारथी]] भएर काम गरेका थिए। यसै क्रममा शल्यले कर्णको तेजोबध (हौसला घटाउने काम) गरिदिएका थिए। यसैले कर्णको उत्साह घट्दै गएको थियो र अन्तमा अर्जुनले कर्ण वीरको बध गरेका थिए। कर्ण बध पछि पछि दुर्योधनले राजा शल्यलाई सेनापति बनाएका थिए। अन्तमा राजा शल्यलाई युधिष्ठिरले युद्ध गरी मारेका थिए।
|