"राउन्ड-रोबिन प्रतियोगिता" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा +सामग्री
पङ्क्ति १:
[[File:Round-robin tournament_10teams_en.png|thumb|upright=2.0|१० टोली सहभागी राउन्ड-रोबिन प्रतियोगिताको उदाहरण]]
'''राउन्ड-रोबिन प्रतियोगिता''' (वा सबै म्याच खेल्नेको टुर्नामेन्ट/प्रतियोगिता) एक प्रतियोगिताको नियम हो जसमा प्रत्येक [[प्रतियोगी]] टिम आफ्नो पुरा म्याच खेल्छ । यो प्रारूप मुख्य रूपमा [[क्रिकेट]]मा नै प्रयोग गरिन्छ । <ref>[http://www.funtrivia.com/askft/Question109796.html About round robin ] अभिगमन तिथि :४ मार्च २०१६
'''राउन्ड-रोबिन प्रतियोगिता''' (वा सबै टोलीले सबै खेल खेल्ने प्रतियोगिता) एउटा प्रतियोगिताको नियम हो जसमा प्रत्येक [[प्रतियोगी]] टोलीले पालै पालो अन्य सबै प्रतियोगी टोलीसँग खेल खेल्दछ।<ref name="Webster">''Webster's Third New International Dictionary of the English Language, Unabridged'' (1971, G. & C. Merriam Co), p.1980.</ref><ref>{{Cite book|title = Official Lawn Tennis Bulletin|last = Orcutt|first = William Dana|publisher = The Editors|year = 1895|isbn = |location = New York|pages = 1, 3|volume = 2|url = https://books.google.com/books/about/Official_Lawn_Tennis_Bulletin.html?id=s7gsAAAAYAAJ}}</ref> एउटा प्रतियोगी टोलीले निश्चित सङ्ख्यामा खेल हारेपछि प्रतियगिताबाट बाहिरिने गर्दछ। यो प्रारूप [[फिफा विश्वकप]], [[युइएफए युरोपेली च्याम्पियनसिप]], [[आइसिसी क्रिकेट विश्वकप]] लगायतका अन्य प्रतियोगितामा प्रयोग गरिन्छ।<ref>[http://www.funtrivia.com/askft/Question109796.html About round robin ] अभिगमन तिथि :४ मार्च २०१६
</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
[[श्रेणी : स‌ंगीत ]]
==
 
प्रवलदीप विश्वास विराट राजवंशी
=== प्रवलदीप विश्वास विराट राजवंशी ===
विराटनगरको पहिलो जाति विराट राजवंशी समुदायका गायकका रूपमा प्रवलदीप विश्वास विराट राजवंशी चर्चित छन् । उनले निर्देशन गरेको र संगीत दिएको विराट राजवंशी भाषाको छोटो चलचित्र ‘पुल्टी’ ले आदिवासी जन’जाति चलचित्र महोत्सव –२०७५ मा उत्कृष्ट भएर सम्मानित भएको थियो । इमेज अवार्डले समेत सम्मानित उनी २०७५ मा रोटरी क्लव विराटनगरद्वारा उत्कृष्ट व्यवसायी पुरस्कारबाट नगदसहित सम्मानित भइसकेका छन् । यसलगायत थारु र मैथिली संस्थाबाट पनि दर्जनबढी उनी सम्मानित भइसकेका छन् ।
उनले नेपाली, विराट राजवंशी, राजवंशी, थारु, मैथिली भाषामा तीन दर्जन गीत गाइसकेका छन् । उनले बालबालिकालाई संगीत क्षेत्रमा आकर्षित गर्न विद्यालयमा गएर संगीतको कक्षा पनि लिने गरेका छन् । कोरोना संक्रमणको महामारी नियन्त्रण तथा रोकथामका लागि उनले थारु भाषामा ‘रहम् रहम् सचेत रहम् कोरोनासँ बचम्’ भन्ने कोरोना सचेतना गीत एवम् कोरोना संक्रमणले पारेको असर देखाउँदै नेपाली भाषामा बनाइएको ‘सुखद समाचार सुन्न पाउँ’ भिडियो संगीत पनि दिएका छन् ।
<gallery>
उदाहरण.jpg|चित्रशीर्षक१
उदाहरण.jpg|चित्रशीर्षक२
https://ne.wikipedia.org/wiki/%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0:%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%B2%E0%A4%A6%E0%A5%80%E0%A4%AA.jpg?fbclid=IwAR3KLPahr9vSjAOtWLc1PegBaDojCv_v8cabmvnEEGH2jS1mqH8K5Zv-HHc