"फोक्सुन्डो ताल" का संशोधनहरू बिचको अन्तर

थप्दै {{बाट गाभ्ने}} चिनो (ट्विङ्कल)
improving
पङ्क्ति २६:
}}
 
'''फोक्सुण्डो ताल''' लाई[[नेपाल]]को शे-फोकसुण्डो[[डोल्पा तालकोजिल्ला]]मा अवस्थित ताल हो। यो ताललाई स्थानीय तहमा '''रिग्म ताल'''को नामले पनि चिनिन्छचिनिन्छ।<ref>{{cite web|title=कर्णालीका तालहरु :रारा र फोक्सुण्डो|url=https://www.enayanepal.com/archives/2764|website=www.enayanepal.com|publisher=ईनयाँ नेपाल|accessdate=3 नोभेम्बर 2020}}</ref> यो ताल [[शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज]] भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ ।
'''फोक्सुण्डो ताल''' नेपालको सबभन्दा गहिरो र ठुलो ताल हो। यो ताल नेपालको [[डोल्पा जिल्ला]]मा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुण्डो तालबाट [[सुलिगाँड झरना]] निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ ।<ref name="२००७">Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). [http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf ''Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites.''] International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, Nepal. ISBN 978-92-9115-033-5</ref> सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो ।<ref name="नेपाल न्युज">Nepalnews.com (2004). [http://web.archive.org/web/20040707070947/http://www.nepalnews.com.np/archive/2004/jul/arc_jul04_04.htm ''Rara is Nepal’s deepest lake: Survey'']</ref> सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई [[रामसार क्षेत्र]]मा सुचिकृत गरियो ।<ref>Bhandari, B. B. (2009). [http://www.nepjol.info/index.php/BANKO/article/view/2206 ''Wise use of Wetlands in Nepal'']. Banko Janakari, Special Issue February 2009: 10–17.</ref>