"निजीकरण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति १९:
===विशेषज्ञता. ===
एक निजी [[व्यापार]]ले सबै सम्बन्धित मानवीय र वित्तीय संसाधनहरूको विशिष्ट कार्यमा केन्द्रित हुने अवसर पाउँछ। एक राज्यको स्वामित्व भएको फर्मलाई शासकको हस्तक्षेप, प्रशासनिक जटिलता र अन्य कारणले आफ्नो उत्पादन र सेवाहरूमा विशिष्टीकरण गर्नको लागि आवश्यक संसाधन उपलब्ध हुँदैन।
===राजनीतिक संवेदनशीलता ==
राजनीतिक संवेदनशीलता र विशेष हितको कारणले सरकार राज्य नियन्त्रित संस्थानहरूमा सुधार गर्न पन्छिन सक्छ।
==यो पनि हेर्नुहोस्==
|