"दिव्याङ्का त्रिपाठी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा IamTrendsetter द्वारा दिव्यंका त्रिपाठी पृष्ठलाई दिव्याङ्का त्रिपाठी मा सारियो: सहि शीर्षक नभएको हुँदा |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
{{Infobox person
| name =
| image = File:DivyankaTripathi.jpg
| caption = दिव्याङ्का त्रिपाठी सन् २०१८ मे
| birth_name =
| birth_date = {{birth date and age|df=yes|1984|12|14}}
| birth_place = [[भोपाल]], [[मध्य प्रदेश]], [[भारत]]
▲| spouse = {{Marriage|[[विवेक दहिया]]|2016}}
| other_names =
| known for = ''[[ये है मोहब्ब्ते]]'' र ''[[बनू मैं तेरी दुल्हन]]''
| alma_mater = नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङ्
| education = माउन्टेनियरिङ् कोर्स
| mother =
| father =
| relatives =
}}
'''
==प्रारम्भिक जीवन==
दिव्याङ्का त्रिपाठीको जन्म १४ डिसेम्बर १९८४ मा [[भारत]]को [[मध्य प्रदेश]]को [[भोपाल]]मा भएको थियो। उनले [[भोपाल]]मा नूतन कलेजमा पढाई पूरा गरिन्। उनले उत्तरकाशीमा नेहरू इन्स्टिच्युट अफ माउन्टेनियरिङ् बाट पर्वतारोहणको कोर्स पूरा गरिन्।
==करियर==
त्रिपाठीले आफ्नो करियर अल इण्डिया रेडियो, [[भोपाल]]मा एउटी एङ्करका रूपमा शुरू गरेकी थिइन्। उनले सन् २००३ मा "प्यान्टिन जी टीन क्वीन" मा भाग लिईन र मिस ब्यूटिफुल स्किनको शीर्षक जीतेकी थिइन्। सन् २००४ मा, त्रिपाठीले [[भारत]]का सर्वश्रेष्ठ सिनेस्टारको योजनामा भाग लिईन र [[भोपाल]] क्षेत्रबाट शीर्ष ८ मा पर्न सफल रहिन्। उनी फेरी इन्दौर जोनबाट चुनाव लडिन्, जहाँ उनलाई उपविजेता घोषित गरिएको थियो। यस प्रतियोगिताको चरण २ का लागि उनले आफ्नो योग्यता सुनिश्चित गरिन् जहाँ उनी अन्ततः जित्न असफल रहिन्। उनलाई "मिस भोपाल" को ताज पहिर्याइएको थियो। त्रिपाठीले दूरदर्शनमा टेलिफिल्म्समा अभिनयको शुरुआत गरिन्।
==मीडियामा==
सन् २०१७ मा, त्रिपाठीले स्वतन्त्रता दिवस (१५ अगस्ट) तिर [[चण्डीगढ]]मा एउटी १२ वर्षीय बालिकाको बलात्कारको निन्दा गर्दै केहि भावुक ट्वीट्स पोस्ट गरेकी थिइन्, जसमध्ये केहिमा उनले प्रधानमन्त्री [[नरेन्द्र मोदी]]लाई सम्बोधित गरेकी थिइन्, जसमा बलात्कारीको विरुद्ध कडा कारबाही गर्नलाई आग्रह गरेकी थिइन्।
त्रिपाठीले, "बनू मैं तेरी दुल्हन" का सह-अभिनेताका रूपमा अभिनय गरेका [[शरद मल्होत्रा]] सँग डेट गरेकी थिइन्। उनी सन् २०१५ सम्म, एउटा सम्बन्धमा थिइन्। १६ जनवरी २०१६ मा, उनले आफ्नो "ये है मोहब्बतें" का सह-अभिनेता [[विवेक दहिया]]सँग रोक्का गरेकी थिइन्। दुईवटै ८ जुलाई २०१६ मा [[भोपाल]]मा विवाह गरेकी थिईन्। "नच बलिए" का सेटमा, त्रिपाठीले खुलासा गरिन् कि उनको प्रेम कहानी उनको दुईटा निर्णयद्वारा बनाइएको थियो।
==फिल्मोग्राफी==
===चलचित्रहरु===
{| class="wikitable sortable"
!वर्ष
!शीर्षक
!भूमिका
!टिप्पणी
|-
| २०१२
| ''लाला हरदौल''
| रानी पद्मावती
|<ref>{{cite web|url=http://www.tellychakkar.com/tv/tv-news/divyanka-tripathis-princess-diaries|title=Divyanka tripathis princess diaries|work=tellychakkar.com|access-date=14 October 2015|archive-date=27 May 2019|archive-url=https://web.archive.org/web/20190527051108/http://www.tellychakkar.com/tv/tv-news/divyanka-tripathis-princess-diaries|url-status=dead}}</ref><ref>{{cite av media|url=https://www.youtube.com/watch?v=d5gbBchlev0|title=Divyanka Tripathi Mukesh Tak On film Lala Hardol Lala Hardaul Basal News|author=|date=31 July 2012|work=YouTube}}</ref>
|-
| २०१४
| ''ए डाइभोर्स टू रिमेम्बर''
| जारा
|<ref>{{cite web|url=http://www.tellychakkar.com/tv/tv-news/sharad-malhotra-and-divyanka-tripathi-are-all-set-work-together-again|title=Sharad Malhotra and Divyanka Tripathi are all set to work together... again...|author=Tellychakkar Team|date=11 July 2013|work=tellychakkar.com|access-date=14 October 2015|archive-date=27 May 2019|archive-url=https://web.archive.org/web/20190527052617/http://www.tellychakkar.com/tv/tv-news/sharad-malhotra-and-divyanka-tripathi-are-all-set-work-together-again|url-status=dead}}</ref>
|}
===टेलिभिजन===
==पुरस्कार र नामाङ्कन==
▲===व्यक्तिगत जीवन===
==यो पनि हेर्नुहोस्==▼
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==▼
▲==यो पनि हेर्नुहोस्==
* [[हिन्दी टेलिभिजन अभिनेत्रीहरुको सूची]]
* [[भारतीय टेलिभिजन अभिनेत्रीहरुको सूची]]
{{DEFAULTSORT:Tripathi, Divyanka}}
[[श्रेणी:जीवनी]]
[[श्रेणी:जीवित मानिसहरू]]
|