"लाश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १:
क्याडाभर एउटा मृत मानव शरीर हो जसको उपयोग मेडिकल विद्यार्थीहरु, चिकित्सकहरु र अन्य वैज्ञानिकहरुद्वारा शरीर रचना विज्ञानको अध्ययन गर्न, रोग स्थलहरुको पहिचान गर्ने, मृत्युको कारणहरुको निर्धारण गर्न र जीवित मनुष्यमा तन्तुलाई ठीक गर्नका लागि गर्ने गरिन्छ। मेडिकल स्कूलमा छात्र आफ्नो शिक्षाको एउटा अंशको रूपमा क्याडेभरको चीरफार र अध्ययन गर्छन्। क्याडेभर्सको अध्ययन गर्ने वाला अन्य मानिसमा पुरातत्वविद र कलाकार सहभागी छन्।<ref>{{Cite news|url=https://www.rxlist.com/script/main/art.asp?articlekey=12491|title=Definition of Cadaver|work=RxList|access-date=2018-12-03|language=en}}</ref>
 
क्याडाभर शब्दको प्रयोग कानुनको अदालतमा एउटा मृत शरीरलाई सन्दर्भित गर्नलाई गर्ने गरिन्छ, साथै रिकभरी टीमद्वारा प्राकृतिक विपत्तिमा शवहरुको खोजी गर्ने गरिन्छ। यो शब्द ल्याटिन शब्द क्याडेरे ("लड्नु वा खस्नु") बाट आएको हो। <ref>{{Cite encyclopedia|url=https://medicine.academic.ru/1240/Cadaver|title=Cadaver|encyclopedia=Academic Dictionaries and Encyclopedias|access-date=2018-12-03|language=en}}</ref>
 
==मानव क्षय==
क्षयको विभिन्न चरणहरुको अवलोकनले यो निर्धारण गर्नमा सहयोग गर्दछ कि शरीर कति समय पहिले मृत भएको हो भनेर।<ref>{{Cite web |url=http://aboutforensics.co.uk/decomposition/ |title=Decomposition – The Forensics Library |website=aboutforensics.co.uk |language=en-US|access-date=2017-02-06}}</ref>
 
===क्षयको चरण===
"https://ne.wikipedia.org/wiki/लाश" बाट अनुप्रेषित