"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३:
 
==नेपालमा नयाँ वर्ष==
===विक्रम सम्बतसम्वत्===
{{main|विक्रम संवतसम्वत्}}
विक्रम सम्वत् पात्रो अनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । <ref> {{cite web | url =https://www.aajtak.in/religion/story/what-is-hindu-new-year-nav-sanvatsar-history-hindu-new-year-2018-rht-538292-2018-03-18 | title=हिंदू नववर्ष 2018: जानिए, क्या है नवसंवत्सर का महत्व और इतिहास | publisher=आज तक}} </ref>
'''विक्रम सम्बत''' हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो [[नेपाल]], [[भारत]] जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो सम्वत् [[भारत]]मा भन्दा पनि नेपालमा निकै प्रचलित सम्बत् हो। यो नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ [[बैशाख]] महिनाको पहिलो दिनबाट हुन्छ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो। यस सम्बत् सूर्य सँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा [[विक्रमादित्य]]ले आरम्भ गरेको विक्रम सम्बतको नेपालमा आधिकारिक रूपमा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को कार्यकाल देखि प्रचलनमा आएको हो ।
 
'''विक्रम सम्बत''' हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो [[नेपाल]], [[भारत]] जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो सम्वत् [[भारत]]मा भन्दा पनि नेपालमा निकै प्रचलित सम्बत्औपचारिक हो। यो नेपालको राष्ट्रियकामकाजको पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्यसौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ नेपालमा [[बैशाख]] महिनाको पहिलो दिनबाट हुन्छ भने भारतमा चैत्र महिनाको पहिलो दिन । विक्रम सम्बतसम्वत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत्सम्वत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो।हो । यस सम्बत्सम्वत् सूर्य सँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा [[विक्रमादित्य]]ले आरम्भ गरेको विक्रम सम्बतकोसम्वत्को नेपालमा आधिकारिक रूपमा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को कार्यकाल देखि प्रचलनमा आएको हो ।
 
===नेपाल सम्बत===
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित