"चाँप (गहना)" का संशोधनहरू बिचको अन्तर

Added image
Added image
पङ्क्ति १:
[[file:///Ghungroo.jpg|thumb]]
'''चाँप''' [[नेपाली गहना]] हो । यो छमछम बज्ने साना-साना [[घुँघुरा]] हुने, [[गोडा]]मा लगाइने गहना हो । यो तालबाजा हो । [[लोकनाच]]हरूमा [[नर्तक]]-[[नर्तकी]]हरूले यसको प्रयोग गर्छन् । चाँप स-साना [[काँस]]का [[गाला]] [[फूल]]बाट बनाइन्छ । यी फूललाई बलियो [[धागो]]मा उनेर चाँप बनाइन्छ । यसमा ९ देखि २७ वटासम्म काँसका फूल जडिएका हुन्छन् । [[गीत]]का [[भाका]]अनुसार साना र ठूला फूलका अलग-अलग चाँप प्रयोग गरिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/चाँप_(गहना)" बाट अनुप्रेषित