"निजीकरण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०:
=== समर्थक ===
निजीकरणको समर्थकहरू यो मान्छन् कि कि निजी बजार कारक स्वतन्त्र बजार प्रतिस्पर्धा को कारण सरकारको तुलनामा अधिक कुशलता पूर्वक काम गर्न वा सेवा प्रदान गर्न सक्छन्। सामान्यतः यो तर्क दिइन्छ कि समयको साथ यसमा मूल्य कम हुन्छ, गुणस्तरमा सुधार हुन्छ, धेरै विकल्पहरू उपलब्ध हुन्छ, भ्रष्टाचार कम हुन्छ र सन्तुलित बितरण हुन्छ। केही समर्थक यो तर्क दिदैनन् कि हरेक चीजको निजीकरण गर्नु आवश्यक छ। उनीहरूको अनुसार, बजारको असफलता र प्राकृतिक एकाधिकार समस्याजनक हुन सक्छ। यद्यपि केहि अष्ट्रियाली विचारधाराका अर्थशास्त्रीहरू {{Who|date=September 2010}} र अराजक-पूंजीपतिहरू {{Who|date=September 2010}} यो चाहन्छन् कि रक्षा र विवाद समाधान सहित राज्य को हरेक कार्यको निजीकरण हुन पर्छ।
 
===कार्यप्रदर्शन (Performance). ===
राज्य-संचालित उद्योगहरूको झुकाव प्रशासन तर्फ हुने गर्छ। जब एक राजनैतिक सरकार क्क कमजोर कार्य प्रदर्शन राजनैतिक रूपबाट संवेदनशील हुन जान्छ त्यो कार्यमा सुधार गर्न प्रेरित हुन्छ र यस्तो कुनै सुधार अर्को शासनद्वारा सजिलै उल्टिन सक्छ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/निजीकरण" बाट अनुप्रेषित