"सुशिला दाहाल" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: सुशिला दाहाल (सन् १९५३ - सन् २०२०) नेपाली चलचित्र कलाकार हुन् ।...
(कुनै भिन्नता छैन)

२०:५५, ३१ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन

सुशिला दाहाल (सन् १९५३ - सन् २०२०) नेपाली चलचित्र कलाकार हुन् ।

उनको जन्म सन् १९५३ मार्च १५ मा भएको थियो ।

उनले लालपूर्जा, चिरञ्जीवी, भकुन्डे भुत जस्ता टेलिचलचित्रमा मह जोडीसँग अभिनय गरेकी थिइन् ।

उनको निधन सन् २०२० अक्टोबर २९ मा अमेरिकाको म्यासाचुसेट्स राज्यको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा पेल्भिक क्यान्सरको उपचार गर्दागर्दै भयो ।