"निपा भाइरस संक्रमण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox medical condition (new) | name = निपा भाइरस संक्रमण<br/>Nipah virus infection | synonyms = | image... |
(कुनै भिन्नता छैन)
|
१५:०६, ३१ अक्टोबर २०२०को रुपमा हालको पुनरावलोकनहरू
निपा भाइरस को संक्रमण निपा भाइरसको कारण हुने एक भाइरल संक्रमण हो।[१]संक्रमणका लक्षण ज्वरो, रुघाखोकी, टाउको दुखाइ, श्वास फेर्न समस्या अनि भ्रमको स्थितिबाट फरक हुने गर्दछ।[२]यो एक वा दुई दिनमा कोमामा जाने खराब स्थितिसम्म बनाउन सक्दछ। जटिलताहरुमध्येमा भन्नुपर्दा मस्तिष्कको सुनिनु (फुल्नु) समावेश हुने गर्दछ र संक्रमण पश्चात घात (ह्यामरेज) हुने गर्दछ।
निपा भाइरस संक्रमण Nipah virus infection | |
---|---|
हेनिपा भाइरस को संरचना | |
विशिष्टता | infectious diseases |
लक्षणहरू | यी सब मध्ये कुनै पनि होइन, ज्वरो, रुघाखोकी, टाउको दुखाइ, भ्रमित |
जटिलता | मस्तिष्क सुनिनु, सीज्योर्स |
देखापर्ने समय | १ देखि १५ दिनसम्मको जोखिम पश्चात |
कारक | निपा भाइरस (प्रत्यक्ष सम्पर्कबाट सर्ने) |
पहिचान | लक्षण देखिएको खण्डमा, प्रयोगशाला परिक्षण पश्चात पुष्टि हुने गर्दछ |
सुरक्षा | चमेरो र बिरामी सुँगुरको सम्पर्कमा आउनुबाट बच्नु, कच्चा रक्सी नखाने |
उपचार | सहायक हेरचाह |
बारम्बारता | ~७०० मानव मामिला (१९९८ देखि मे २०१८) (कुल जोडेर, अनुमानित ५८२ मानव मामिला रहेको अक्टोबर २०१३ सम्म) |
मृत्यु | ~५० देखि ७५% सम्म मृत्युको सम्भावना रहेको |
लक्षण सम्पादन गर्नुहोस्
जोखिम सम्पादन गर्नुहोस्
उपचार सम्पादन गर्नुहोस्
रोकथाम सम्पादन गर्नुहोस्
उपचार सम्पादन गर्नुहोस्
प्रकोप सम्पादन गर्नुहोस्
केरलमा यसको प्रकोप सम्पादन गर्नुहोस्
रिसर्च सम्पादन गर्नुहोस्
भ्याक्सिन सम्पादन गर्नुहोस्
लोकप्रिय संस्कृति सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरु सम्पादन गर्नुहोस्
- ↑ "WHO Nipah Virus (NiV) Infection", www.who.int, मूलबाट १८ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ मे २०१८।
- ↑ "Signs and Symptoms Nipah Virus (NiV)", CDC (en-usमा), अन्तिम पहुँच २४ मे २०१८।