"शल्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ ) |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ४:
महभारत युद्धको तयारी भै रहेको बेलामा राजा शल्य आफ्ना भान्जा पाण्डवको सहयोगी भएर लड्ने गरी फौँजहरू तयार गरेर [[मत्स्य नगर]] गैरहेका बेला कौरवहरूले शल्यलाई बसमा गर्नको निमित्त राजा शल्यको प्रतेक दिनको वास बस्ने ठाँउमा गास र वासको पूर्ण व्यवस्था गरी दिएका थिए। यो व्यवस्था देखेर राजा शल्यले यो व्यवस्ता पाण्डवहरूले नै गरेको हुनु पर्छ भन्ने भ्रममा परेर गास र वासको उपभोग गर्दै आए एक दिन राजा शल्यले त्यहाँ गास वासको ठाउँमा काम गर्ने मान्छेलाई यो व्यवस्था गर्ने मान्छेको माग पुरा गर्दिन्छु भनि सोधेको बेला उनलाई त्यहाँका मान्छेले यो व्यवस्था कौरवका राजा दुर्योधनद्वारा गरिएको हो भनेकाले राजा शल्यले दुर्योधनलाई बोलाएर सोधे अनी राजा दुर्योदनले भने -"मामा जी हजुरले हाम्रो तर्फ भएर युद्धमा हामीलाई सहयोग गर्नु पय्रो।" यती सुन्दा राजा शल्यले बाचा हारि सकेकाले युद्धमा कौरवको तर्फ भएर लड्ने बाचा गरे। त्यस पछि राजा शल्य पाण्डव भए ठाउँ गएर आफुले बाचा हारेको कुरा सुनाए।
यो सुनेर पाण्डवहरूका जेठा भाइ [[युधिष्ठिर|युधिष्ठीर]]ले हाम्रो पनि एक काम गरिदिनुहोला भने तब राजा शल्यले हुन्छ भनि फर्के।
<ref>शुब्बा होम नाथ केदार नाथको महाभारत</ref>
|