"पुँगी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Added
 
पङ्क्ति १:
[[File:India-6784 - No Money - No Picture .... A Real Charmer - Flickr - archer10 (Dennis).jpg|thumb]]
 
'''पुँगी''' तराई क्षेत्रमा सर्प नचाउने [[सपेरा]]हरूले बजाउने [[बाजा]] हो । यो फुकेर बजाइन्छ । सपेराहरूले आफ्ना केटाकेटीलाई [[बीन]] बजाउन सिकाउनुभन्दा पहिले यो बाजा बजाउन सिकाउँछन् । [[नरिबल]]का [[गट्टा]]मा [[गोपीबाँस]]को तीन वटा [[नली]] जोडी यो बाजा बनाइन्छ । यस बाजाको शिर भागमा [[बाँस]]कै छोटा डन्डी हुन्छ ।
 
"https://ne.wikipedia.org/wiki/पुँगी" बाट अनुप्रेषित