"धीरेन्द्र प्रेमर्षि" का संशोधनहरू बिचको अन्तर

देश प्रेम सम्बन्धित कविता लेख्थे
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox writer <!-- for more information see Template:Infobox writer/doc --> | name = धीरेन्द्र प्रेमर्षि<br/>Dhirendra Pr...
(कुनै भिन्नता छैन)

२०:२२, ३० अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन

धीरेन्द्र प्रेमर्षि एक नेपाली गीतकार, पत्रकार र संस्कृतविद् हुन् जो कि प्रायः मैथिली भाषा र संस्कृतिमाथि कार्य गर्नुहुन्छ।[१][२][३]दशकौंदेखि वहाँ मैथिली साहित्य, सङ्गीत र मीडियामा दिएका प्रमुख योगदानहरुका लागि वहाँलाई सन् २०१९ मा भारतीय रक्षामन्त्री राजनाथ सिंह द्वारा नयाँ दिल्ली, भारतमा अटल मिथिला सम्मान २०१९ ले सम्मानित गरिएको थियो ।[४]

धीरेन्द्र प्रेमर्षि
Dhirendra Premarshi
पेशागीत रचनाकार, पत्रकार, संस्कृतविद्
राष्ट्रियतानेपाली
अवधि२०औं–२१औं शताब्दी
जीवनसाथीरुपा झा


वि.सं. २०२४ साल भाद्र १८ गते सिराहा जिल्लाको गोविन्दपुर-१, बस्तीपुर गाउँमा जन्म लिएका प्रेमर्षिको पूर्ण नाम धीरेन्द्र झा हो । रेडियो कान्तिपुरबाट प्रशारण हुने कार्यक्रम हेल्लो मिथिला कार्यक्रमको प्रस्तुतकर्ता जोडी रूपा-धीरेन्द्रको आवाज मिथिला क्षेत्रको गाउँघरका बच्चा-बच्चा समेत चिन्ने गर्दछन्। “पल्लव” मैथिली साहित्यिक पत्रिका र “समाज” मैथिली सामाजिक पत्रिकाका सम्पादक एवम् मैथिली भाषालाई सरकारी किताबमा लिएर आउनुमा वहाँको धेरै महत्त्वपूर्ण योगदान रहेको छ । वहाँ मैथिली गीति एल्बम चेतना, प्रियतम हमर कमौवा र डेग का रचना गरेका छन् ।


सन्दर्भ सामग्रीहरु

  1. "Four-day Chhath festival beginning today", The Himalayan Times (en-USमा), २०१८-११-११, अन्तिम पहुँच २०१८-१२-०३ 
  2. Toffin, Gerard; Pfaff-Czarnecka, Joanna (२०१४-०४-३०), Facing Globalization in the Himalayas: Belonging and the Politics of the Self (अङ्ग्रेजीमा), SAGE Publications India, आइएसबिएन 9789351500483 
  3. "Department – ::नेपाल प्रज्ञा–प्रतिष्ठान::", nepalacademy.org.np (en-GBमा), अन्तिम पहुँच २०१८-१२-०३ 
  4. "Premarshi receives Atal Mithila award", therisingnepal.org.np, २०१९-०८-३१। 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्